तुफान न्यूज१ दिन अगाडि
जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ ।
पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका - २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित "ज...