तुफान न्यूज२० घन्टा अगाडि
- जयराम बिडारी
लोमश वाङ्मय प्रतिष्ठानको मासिक कार्यक्रम रचना वाचन तथा कृति परिचर्चा तारकेश्वर, डाँडागाउँमा अवस्थित हिम रश्मि हाई स्कुलमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'को अध्यक्षतामा सुसम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- वरिष्ठ प्रगतिवादी साहित्यकार डा. जगदीशचन्द्र भण्डारी । 'मलाई पनि निद्रा लागेन' कथासङ्ग्रहका कृत...