१ जेष्ठ २०८३, शुक्रबार

Tag: जाजरकोट

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका -८ सुडालमा बस्ने जाजरकोटकि एक बालिका बेपत्ता भयकी छिन ।जाजरकोट जिल्लाको छेडागाड - १० नल्फु स्थायी घर भयकि भक्तपुर जिल्लामा अस्थायी बसाइँ गर्ने पञ्चकन्या माध्यामिक विद्यालय सुडाल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत बालिका गत माघ २७ गते देखि बेपत्ता भयकाे आफन्तले बतायका छन । ३ दिन सम्मा पनि सम्पर्कमा नआयपछि आफन्तले चिन्ता ब्यक्त गरेका छन । याे भन्दा पहिले पनि दुइपटक हराए पछि एक पटक भक्तपुरको कमल बिनायक र अर्काे पटक पशुपति मा घुमेर घर फर्केको आफन्तले बताय । बालिकालाई भेटाउनु हुने जाे कसैले  नजिकैको प्रहरी कार्यलय अथवा आफन्तको नम्बरमा फाेन गरि सहयाेग गरिदिन अनुराेध गरेका छन । बालिकाका अंकलले गरेकाे सुचना यस्तो छ - ईमरजेन्सि सुचना! ईमरजेन्सि सुचना !! ईमरजेन्सि सुचना !!! मानिस हरायकाे सुचना मिति २०८१/१०/२७ गते बिहाना ८:३० बजे भक्तपुर नगरकाेट सुड...
स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, स्वास्थ
स्मृतिमा प्रिय भाई नयन - ✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...
माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा मोटरसाइकल दुर्घटनामा हुदा एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो । नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल विहान साडी नौ बजेको समयमा सडक भन्दा ६-७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार मोटर साइकल दुर्घटनामा परि मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङकी ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा रहेका थिए । चालक चनारा पनि गम्भीर घाइते भएको हुदा उनको उपचार नर्सिङहोममा भइरहेको बताइएको छ । मृतक विक चालक चनाराकी फुपु हुन् । पूर्...
पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :  भेरि नगरपालिका १ का कम्युनिस्ट सदस्यका रुपमा चिनिएका पुर्व शिक्षक एवम  जिल्लाका ईमान्दार कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित भयका छन ।नेकपा माओवादी केन्द्रकाे  तेश्राे वडा सम्मेलन का अवसरमा आज रानालाई पार्टीका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष ढकविर राना र वडा कमिटीले सम्मान पत्र ग्रहणका साथ  सम्मान गरेकाे थियाे ।सम्मानित हुने राना जाजरकोट जिल्लाका एक ईमान्दार र दरिला कम्युनिस्ट सतिसालका रुपमा चिनिन्छन उनी पुर्व स्थायी शिक्षक पनि हुन अहिले उनी शिक्षकबाट अवकाश भयका छन । उमेरले झन्नै ७० नाघेका राना अझै पनि युवा जाेस र जागर साथ श्रममा हाेमियका हुन्छन । पुर्व शिक्षक रानाले पढायका बिद्यार्थीहरु आज काेहि मन्त्री काेहि उच्च तहका सरकारी कर्मचारी भयका छन भने काेहि विभिन्न पार्टीका नेता भयका छन । आफुलाई सम्मान गरेकाेमा पार्टी कमिटिलाइ खुसि ब्यक्त गर्दै राना भन्छन ´ म सधै श्रमजीवी ...
जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन। बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ । ‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प...
पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन । कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् । अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष ...
घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा जंगलमा घाँस काट्न गएका एक बालक मृत अवस्थामा भेटियका छन ।जिल्लाको कुशे गाउपालिका वडा नम्बर २ तिमिल्धारा टाेल बस्ने बर्ष १५ का निराेज सिंह बिद्यालयबाट घर फर्केर जंगलमा घाँस काट्न गयका थिय। साेमबार साँझ ५ बजे सम्मा उनका आमा बुवा छाेरा कतिखेर आउँछ भनेर पर्खेर बसेका थिय राति हुदा पनि छाेरा नआयपछि नजिकैको जंगलमा खाेज्न गयकाे वेला छाेरा मृत अवस्थामा भेटिएका हुन। उनी श्री जनकल्याण आधारभूत बिद्यालयमा गुमथलेमा कक्षा ८ मा अध्यनरत ईमानदार र लगनशील बिद्यार्थी थिय ।  ...
महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट : भेरि नगरपालिका जाजरकाेटकाे १६ ओैं नगर सभा सम्पन्न भयकाे छ ।आईतवार भेरि नगरपालिका जाजरकोटकाे सभा भवनमा १६ ओैं नगर सभा तथा ( विधायन - २०८१ )सम्पन्न भयकाे हाे। नगर सभाकाे प्रारम्भमा उक्त सभामा गरिनु पर्ने आचारसंहिता बारे नगर पालिकाका  प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी  दिए संगै  नगर प्रमुख चन्द्र प्रकाश घर्ती काे अध्यक्षतामा नगर उप प्रमुख सीता जैसि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र तेह्रवटै वडाका अध्यक्ष र वडा सदस्यहरुकाे  सहभागीतामा उक्त सभा संचालन भयकाे थियाे । नगर सभाकाे सुरुवातमा विभिन्न ऐन तथा विधेयकहरु प्रस्तुति गरियकाे थियाे। जस अन्तरगत - १- खानी तथा खनिज पदार्थको उत्खनन् विधेयक २०८१, २-भाैतिक पुर्वाधार बिकास तथा व्यवस्थापन विधेयक,२०८१ ३-सामाजिक सुरक्षा विधेयक २०८१ ४-स्वास्थ्य सरसफाइ ऐन- २०७४काे तेस्रो संशोधन,२०८१ ५-सामाजिक सुरक्षा नि...
जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :समाज सेवि तथा "शारदा शेर स्मृति प्रतिष्ठान" जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि रिन्टाकुरा छेडागाड ८ जाजरकोटका  विपन्न, असाह्य, असक्त र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन् ।विशेष कार्यक्रमको आयोजना गर्दै, उनले विद्यालयका ५५ जना विद्यार्थीलाई कापीकलम, २ वटा भलिबल र १ वटा जाली वितरण गरेका छन् । समाजसेवा र शिक्षा क्षेत्रमा अधिकारीको योगदानले विद्यार्थीहरूमा उत्साह बढाएको विद्यालयका शिक्षक तथा अभिभावकहरूले बताएका छन् । कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, “हामीजस्ता विपन्न विद्यार्थीहरूलाई यस्तो सहयोगले पढाइमा झनै प्रेरणा दिन्छ । अधिकारी सर प्रति हामी आभारी छौँ ।” अर्जुन बहादुर अधिकारीले यस अवसरमा भने, “समाजका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक साधनको अभावमा पढाइमा अवरोध नहोस् भन्ने मेरो सधैं प्रयास रहन्छ । आ...
जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

जाजरकोट रमाइलो मेलामा एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्सलाई

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : "रमाइलो मेला २०८१" काे एक लाख रासी पुरस्कार श्रृसा पाेल्टि अडर सप्लायर्स नलगाड जाजरकोटले प्राप्त गरेकाे छ ।प्रत्येक बर्ष पुस १२ देखि १६ गते सम्म जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा लाग्ने "जाजरकोट रमाइलो मेला, कृषि, पर्यटन, खेलकुद तथा साँस्कृतिक महाेत्सव २०८१" यश पटक डाँफे युवा क्लब जाजरकोटले आयाेजना गरेकाे थियाे, भने प्रायोजन तथा आर्थिक  सहयाेग भेरि नगरपालिका जाजरकोट र सहजिकरण जिल्ला खेलकुद बिकास समिति , जिल्ला स्वास्थ्य सेवा कार्यलय, जिल्ला भलिबल संघ, नेपाल स्काउट , लाईन्स युवा क्लब जाजरकोट र टाेल सुधार समिति थाप्लेचाैरले गरेका थिय । बिगतका दिनहरुमा भेरि नगरपालिका -३ काे त्रिभुवन माध्यमिक बिद्यालयकाे  खेल मैदानमा लाग्दै आयकाे उक्त मेला यसपटक भने थाप्ले स्थित बसपार्कमा लागेकाे थियाे । पाँच दिन सम्म संचालित उक्त मेलामा विभिन्न लाेक झाँकि प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्था...