९ फाल्गुन २०८१, शुक्रबार

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

काठमाडौं :भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका -८ सुडालमा बस्ने जाजरकोटकि एक बालिका बेपत्ता भयकी छिन ।जाजरकोट जिल्लाको छेडागाड – १० नल्फु स्थायी घर भयकि भक्तपुर जिल्लामा अस्थायी बसाइँ गर्ने पञ्चकन्या माध्यामिक विद्यालय सुडाल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत बालिका गत माघ २७ गते देखि बेपत्ता भयकाे आफन्तले बतायका छन ।

३ दिन सम्मा पनि सम्पर्कमा नआयपछि आफन्तले चिन्ता ब्यक्त गरेका छन । याे भन्दा पहिले पनि दुइपटक हराए पछि एक पटक भक्तपुरको कमल बिनायक र अर्काे पटक पशुपति मा घुमेर घर फर्केको आफन्तले बताय । बालिकालाई भेटाउनु हुने जाे कसैले  नजिकैको प्रहरी कार्यलय अथवा आफन्तको नम्बरमा फाेन गरि सहयाेग गरिदिन अनुराेध गरेका छन ।

बालिकाका अंकलले गरेकाे सुचना यस्तो छ –
ईमरजेन्सि सुचना! ईमरजेन्सि सुचना !! ईमरजेन्सि सुचना !!!
मानिस हरायकाे सुचना मिति २०८१/१०/२७ गते बिहाना ८:३० बजे भक्तपुर नगरकाेट सुडालमा बस्ने पन्चकन्या स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा बर्ष १३ कि ऋत याेगी स्कुल जान्छु भनेर स्कुल नगई कमल बिनायकतिर निस्केकाे सुचना प्राप्त भयकाेले निजलाई देख्नुहुने महानुभावहरुले नजिककाे प्रहरी कार्यालय अर्थात यश नं मा सम्पर्क गरि सहयाेग गरिदिनुहन हार्दिक अनुराेध गर्दछु । 9841996625/9823138210
नाेटमा : यिनी १३ बर्षकि कक्षा ८ मा पढ्ने ऋतु याेगी पटक,पटक गरि २ पटक निस्किदा पहिलाेपटक कमल बिनायक बजारमा भेटेकाे दाेस्राे पटक निस्किदा पशुपति घुमेर फर्केकाे र आज तेस्राे पटक हराउदा ३ दिन सम्म भेटाउन सकियकाे छैन् यस्ताे हुलिया भयकी छाेरिलाई कसैले देख्नु भयाे भने तत्काल हामिलाई फाेन गरि सहयाेग गरिदिनु हन यसैसाथ सुचना गरिन्छ।
नाम: ऋतु योगी
वर्ष : १३
अस्थायी ठेगाना : चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल भक्तपुर
स्थायी ठेगाना: छेडा गाड नगरपालिका वडा नं १० नल्फू जाजरकोट
विद्यालय : पञ्च कन्या माध्यामिक विध्यालय सुडाल भक्तपुर
कक्षा : ८
बाबुको नाम : धर्म नाथ योगी
आमाको नाम: देवी योगी
वर्ण : गहुँगोरो
उचाइ: ४ फिट ८ इन्च
तौल : ४२ के जी
हराएको मिति : २०८१ साल १० माहिना २७ गते बिहान ८:३० बजे विध्यालय जान्छु भनी घर बाट निस्केको
हुलिया : स्कूल ड्रेसमा ट्राक्सुट पञ्च कन्या माध्यामिक विद्यालय पछाडि लेखिएको छ ।