६ बैशाख २०८३, आईतवार

Tag: जाजरकोट

जाजरकोट रिम्नामा रहने भयाे भुकम्पीय पुनर्निर्माण ईकाइ कार्यलय, गृहमन्त्री लेखकद्वारा उद्घाटन

जाजरकोट रिम्नामा रहने भयाे भुकम्पीय पुनर्निर्माण ईकाइ कार्यलय, गृहमन्त्री लेखकद्वारा उद्घाटन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जाजरकोट जिल्लाको रिम्नामा भूकम्पीय पुनर्निर्माण  तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई" कार्यालय रहने भयकाे छ।आज गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको थियाे ।उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र पुर्व प्रदेश मन्त्री तथा जाजरकोट क्षेत्र क संसद वेदराज सिंहकाे विशेष उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हाे।जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । उक्त कार्यलय जाजरकोट रुकुम र सल्यान जिल्लाका लागि विशेष सेवाका लागी रहने बताएको छ । "भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई" कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले ´विपत् व्यवस्थापन मानव जीवनसँग प्रत्यक्ष जोडिने वि...
“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छन।"सबै महिला तथा बालिकाको लागि,अधिकार, समानता र सशक्तिकरण"! भन्ने मुल नाराका साथ बिश्वभर आज विभिन्न कार्यक्रम गरि नारी दिवस मनाउने चलन छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागीमा महिला हक अधिकार सशक्तीकरणको माग गर्दै जिल्लाको भेरि नगरपालिका वडा नम्बर -४ शान्तीचाैतारा बसपार्कदेखी वडा नम्बर- ३  नगरपालिकाकाे कार्यलय सम्म र्‍याली गरिएको थियो । जाजरकोटी महिलाहरुकाे पन्चेबाजा प्रस्तुति गरेर र्‍यालीकाे अगुवाइ गरियकाे थियाे । महिला र बालिकाको लागि :सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने उदेश्यका साथ प्रतेक बर्षकाे मार्च ८ मा नारी दिवस मनाउने गरिन्छ। सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यू...
जाजरकोट छेडाचाैरमा एक युवा मृत अवस्थामा भेटिए

जाजरकोट छेडाचाैरमा एक युवा मृत अवस्थामा भेटिए

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको छ । भारतको गुजरातबाट घर फर्किने क्रममा शुक्रबार राति करिब साढे ९ बजे शिवालय गाउपालिका - १ पर्ने छेडाबजार नजिकै उनलाई गाडीले ठक्कर दिएको हो सिंहलाई ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको वडावनस्थित प्रहरी कार्यालयले बताएको छ । ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै थलह बजारको सडकमा आन्दोलित बनेका छन् ।...
प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।...
कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।...
पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ । बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् । गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

समाचार
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् । जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनि...
भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका -८ सुडालमा बस्ने जाजरकोटकि एक बालिका बेपत्ता भयकी छिन ।जाजरकोट जिल्लाको छेडागाड - १० नल्फु स्थायी घर भयकि भक्तपुर जिल्लामा अस्थायी बसाइँ गर्ने पञ्चकन्या माध्यामिक विद्यालय सुडाल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत बालिका गत माघ २७ गते देखि बेपत्ता भयकाे आफन्तले बतायका छन । ३ दिन सम्मा पनि सम्पर्कमा नआयपछि आफन्तले चिन्ता ब्यक्त गरेका छन । याे भन्दा पहिले पनि दुइपटक हराए पछि एक पटक भक्तपुरको कमल बिनायक र अर्काे पटक पशुपति मा घुमेर घर फर्केको आफन्तले बताय । बालिकालाई भेटाउनु हुने जाे कसैले  नजिकैको प्रहरी कार्यलय अथवा आफन्तको नम्बरमा फाेन गरि सहयाेग गरिदिन अनुराेध गरेका छन । बालिकाका अंकलले गरेकाे सुचना यस्तो छ - ईमरजेन्सि सुचना! ईमरजेन्सि सुचना !! ईमरजेन्सि सुचना !!! मानिस हरायकाे सुचना मिति २०८१/१०/२७ गते बिहाना ८:३० बजे भक्तपुर नगरकाेट सुड...