जाजरकोट : जुनिचाँदे गाउपालिका वडा न ५ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ। उक्त कार्यक्रममा पुर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियाे र अति बिपन्न चार परिवारलाई दशै खर्चका लागि खाद्यान्न उपलब्ध गराईयकाे थियाे ।
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ ।
जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।
असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।...
विक्रम सम्बत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रुपमा जोड्ने काम गरेकोे छ । जाजरकोटी राजा जंगबहादुर शाहका कान्छा छोेरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह वि.सं १९६५ सालमा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो । चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ ? भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको कुरा एक थरीको भनाइ छ भने, अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् । बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हड्ताल नै गर्नु परेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल...
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टि ( क्रान्तिकारी माओवादी ) ले सुर्खेत मा आफ्ना नेता कार्यक्रता माथि भयकाे गिरफ्तारी काे घाेर आपत्ति गर्दै बिज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ ,