११ श्रावण २०८१, शनिबार

जाजरकोट मा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना ।

असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा  आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा  उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।