२०८३ श्रावण ३, आइतवार

Tag: जाजरकोट

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । नलगाड नगरपालिका वडा न १ कल्पतमा पहिरोले ठुलाे धन जनकाे क्षति गरेकाे  छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरियका  छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् । प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।...
जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबा...
जाजरकोट,श्रमजीवी पत्रकार संगठनकाे अध्यक्षमा सराेज वलि

जाजरकोट,श्रमजीवी पत्रकार संगठनकाे अध्यक्षमा सराेज वलि

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट ।जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ । सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयोजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् । सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् । संगठनको सल्लाहकारमा दीपबहादुर घर्ती, हेमन्त केसी, सुरेन्द्र सिंह र रामकुमार शाही बनेका छन् । जिल्लाको विकास निर्माणका गतिविधीहरुलाई प्रमुख एजेण्डा बनाएर संगठनको गठन गरिएको संयोजक सरोज वलीले बताए । यहाँ धेरै विकास निर्माणको गतिविधी अलपत्र छन्, पर्यटनको राम्रो सम्भावना छ’ उनले भनेर्, यिनीहरुको प्रचार गर्नु हाम्रो दायित्व हुनेछ ।’ जिल्लाका कृयाशिल तथा श्रमजीवी पत्रकारहरुको समग्र विकासमा गतिशीलता नदेखिए पछि संगठनको आवश्यकताको महसुस गरेर यो संगठ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट ।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयकाे छ । शुक्रबार भेरि नगरपालिका वडा न १ रिम्ना स्थित सहिद स्मृति भवनमा भयकाे अधिवेशन जिल्ला संयोजक  हिमालकाे अध्यक्षतामा भयकाे भेलामा पार्टी कर्णाली प्रदेश कमिटी सह- ईन्चार्ज तथा जिल्ला इन्चार्ज  प्रेम बहादुर चलाउने ( अनन्त) , पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेम प्रकाश वलि ( धमिल ) र पार्टी प्रदेश कमिटी सल्लाहकार सदस्य हर्क र हरिशकाे काे विशेष उपस्थितिमा जिल्ला समिति सदस्यहरुकाे सहभागीतामा एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भयकाे थियाे ।अधिवेशनले ठगेन्द्र बहादुर सिंह "हिमाल"लाई संयोजक र रतन वलिलाई सह-संयोजकमा जिम्मेवारी ताेकेकाे छ । उक्त अधिवेशनबाट ३५ सदस्यीय जिल्ला भेला आयाेजक कमिटी गठन गरियकाे छ ।अधिवेशनमा इन्चार्ज अनन्त र धमिलले बर्तमान परिस्थिति, राष्ट्रि...
जाजरकोटमा वृक्षरोपण गरि भानु जयन्ती मनाईयाे

जाजरकोटमा वृक्षरोपण गरि भानु जयन्ती मनाईयाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट ।"हाम्रो प्रकृति र हाम्रो सँस्कृति हामी आफै जोगाऔं" भन्ने मुल नाराका साथ आदिकवि भानुभक्त आचार्यको २१०औं भानु जयन्तीकाे अवसरमा "जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान" ले भेरी नगरपालिका ४ स्थित निमारे र साउनेपानीमा रहेका पानीका मुहान क्षेत्रमा बिभिन्न बिरुवाहरु बृक्षाराेपन गरि भानु जयन्ती मनायकाे छ । शुक्रबार बिहान प्रतिष्ठानका अध्यक्ष जनक केसि काे बिशेेष पहलमा आयाेजना गरियकाे वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,समन्वय अधिकारी,वडा न ४ का वडा अध्यक्ष, पुर्व अध्यक्ष पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष लगायत जिल्ला स्थित सबै सराेकार वाला निकायका प्रमुख तथा प्रतिनिधि हरुकाे सहभागीतामा विभिन्न जातका दुई सय भन्दा बढि बिरुवा वृक्षारोपण गरियकाे थियाे। निमारे र साउनेपानिमा रहेका पानीका मुल जाजरकोट सदरमुकाम खलंगा आउने पानिकाे मुख्य श्राेत हुन जलबायु परिवर्तनका कारण उक्त क्षेत...
स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
समायोजन काज के हो? खासमा यो समायोजन काज के हो? -भन्ने बिषयमा नै बिबाद रहेको छ। समायोजन ऐन २०७५ बमोजिन समायोजन भएर कुनै स्वास्थ्यकर्मी संघ तीर लागे,कोही प्रदेश तिर लागे,कोही मन नलागी नलागी भएपनी स्थानीय तह तिर लागे । समायोजन मा बिबिध समस्या देखा परे,ति समस्या केही हद सम्म समायोजन मिलान ले समाधान गर्दै थियो । समायोजन ले निम्त्यायका समस्याहरु पुर्ण रुपमा समाधान पनि भएका थियनन् । समायोजनमा नै फाजिल पारीयका हरुको ब्यबस्थापन भएकै थियन । त्यसपछी नंया समस्या समायोजन काज ले निम्त्यायो ।समस्याहरुको समाधान प्राथमीकताका आधारमा गर्दै जानु पर्नेमा बिगतका समस्याहरुलाइ यथाबत राखेर नंया समस्या को सिर्जना गरीयो त्यो हो समायोजन काज। खासमा हरेक कर्मचारी घरपाएक अथवा सुगममा सरुवा भएर जान चाहान्छ ।घर परिवार ब्यबस्थित गर्दै सेवा लाइ निरन्तरता दिन चाहान्छ । घरमा आमा बाबु हरुको स्याहार सुसार गर्दै छोरा छोरीहरुको ...
वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट ।राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्ला कमिटी उपाध्यक्ष, कुशे गाउपालिका २ का युवा अशोक बहादुर सिहंले आफ्नो बुवा वीर बहादुर सिहंकाे १ बर्षकाे बर्खी तिथिकाे अबसरमा कुशे २ मान्ने ढुङ्गा, शिवालय मन्दिर वरिपरि र आसपासका ठाउमा विभिन्न जातका बिरुवाहरु राेपि बाबाकाे स्मृति दिवश मनायका छन। वडा अध्यक्ष मान बहादुर सिंहकाे नेतृत्वमा विभिन्न विरूवाहरू जस्तै ओखर , आरु , कागती, सुन्तला , तज, टिमुर , बकाईनाे, इपिलिप, बेलउती,भाेकटे आदि  बृक्षाराेपण गरि मनाय । उनका बुवाकाे दम राेगका कारणले गत बर्ष आजकै दिन ६८ बर्षकाे उमेरमा लामाे समयकाे उपचार पछि निधन भयकाे थियाे ।...
भराेषाकाे दियाे निभ्ने छैन

भराेषाकाे दियाे निभ्ने छैन

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
  कबिता : भरोषाको दियो निभ्ने छैन  मुक्ति या मृत्यु रोज्नेहरु, कोहि हराइगए मैदान बाट, कोहि अस्ताइगए संग्रामबाट, भेरी को तिरैतिर हिडेका, तिम्रा पैतालाका डोबहरु अझै हराएका छैनन् । एउटा युद्ध मोर्चामा एउटा खबर र चर्चामा, एउटा सन्देशमा एउटा आदेशमा , हराएका शरिरहरु भेटिएका छैनन । यादराषहरु मेटिएका छैनन् । तिम्रो जिवनको मोल तोकेर राज्यले कसलाई के दियो ? पार्टीले को बाट के लियो ? त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।। तिम्रो रगतका टाटा देखेर आक्रोश र बदलाभावमा झण्डा र बन्दुक बोक्नेहरु निराश नबनुन् ।।। बलिदान लाई उर्जा सम्झेर सहादत पाउनेहरु अमर रहुन । मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । । तिम्रा सहयोद्धा हरुको मार्ग पछ्याउँदै हामी हिड्ने छौँ । तिम्रो पथमा एक दिन आउनेछ हाम्रो व्यवस्था हुनेछ बर्गिय मुक्ति, तिमिले रोजेको व्यवस्था प्राप्ति पछ...
पशुचाैपायमा “लम्पि स्किन”ले सताउदा किसानलाई सास्ती

पशुचाैपायमा “लम्पि स्किन”ले सताउदा किसानलाई सास्ती

Breaking News, अर्थवाणिज्य, समाचार, स्वास्थ
जाजरकोट ।यतिवेला किसानहरु बिहानै खेतवारिमा देखिन्छन् बैसाख देखि असार मसान्तसम्म सम्म मकैछर्ने ,राेपाई गर्ने, खेतीपातीकाे सिजन हाे, पशुमा लाग्ने "लम्पि  स्किन"’ राेगको सङ्क्रमणबाट  हजारै भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ। भने कयाैमा सङ्क्रमण देखियर थलाेमै थला परेका छन। खेतिपातिकाे लागि गाेरु नै मुख्य किसानका सारथि हुन । एक हल गाेरुलाई पचास हजार भन्दा बढि मूल्य पर्छ । जिल्लाको छेडागाड नगरपालिका वडा न ६ सुवानाउलिमा अहिले जाेत्नका लागि गाेरु नै बिरामि भय पछि , कसरी खेति पाति गर्ने र भ्याक्सिन दिदा पनि राेग निकाे नहुदा  किन्नलाई पनि गाेरु नपाईने अवस्था रहेकाे स्थानीयकाे  गुनासाे रहेकाे छ।,गाउगाउमा सबैका घरमा कयाैँ पशुचाैपायहरु मरेका कयाै बिरामि परेर सिजनकाे खेतीपाती गर्न किसानलाई सास्ती भईरहेकाे छेडागाडबाट सुशील खड्काले जानकारी दिए ।...
थाहा छ कि ? छैन: “कविता “

थाहा छ कि ? छैन: “कविता “

Breaking News, कविता, विगन्यूज, विचार, शिक्षा
थाहा छ कि ? छैन ! छिमेकीले सिमाना सारिरहेपछि, कुबचन, दुब्र्यबहारमा पारिरहेपछि, बिनाकारण मुद्दा गरिरहेपछी, बिनाकारण तारिख धाउनु परिरहेपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन !, नलिएको ऋण तिर्नुपरेपछी, समाजको अगाडि बेईज्जत भै गिर्नुपरेपछी, बाबुको अपहरण गरेपछि, आमाको चिरहरण गरेपछि के सोच्ला जवानले? के गर्ला जवानले? थाहा छ कि? छैन !, आफ्नो घर भत्काई दिएपछि, बारीमा आगो लगाई दिएपछि, खसी बाख्रा बलजफ्ति लिएपछि, बन्दुकको कुन्दाले छातिमा दिएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ? छैन ! मलामी गएका दाजुभाई मारिएपछि, जंगल गयका दिदिबहिनी बेपत्ता पारियपछि, पढ्न गयकि छोरी बलात्कार भएपछि, बेहुली ‌ल्याऊन गएको छोरामाथि अत्याचार भएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन ! आफु मालिक अरुलाई दास बनायपछि, पराई फेल आफ्नालाई पास...