२०८३ श्रावण ३, आइतवार

Tag: जाजरकोट

नव गायिका देवि थापाको तिज गित “व्रत बसियाे” सार्वजनिक (भिडियो सहित)

नव गायिका देवि थापाको तिज गित “व्रत बसियाे” सार्वजनिक (भिडियो सहित)

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । जाजरकोट जिल्ला कि नव गायिका देविथापाकाे तिज गित "व्रत बसियाे" सार्वजनिक भयकाे छ । हिन्दु नारी हरुकाे महान चाड हरितालिका तिज आउन अब केही दिन बाकि रहेकाे सन्दर्भलाई लक्षित गर्दै गायिका थापाले आफ्नै युटुव च्यानल मार्फत उक्त गित आईतवार देखि सार्वजनिक गरेकि हुन । गायिका थापा भन्छिन बाल्यकाल देखि गित संगित प्रति रुचि राख्दै आउदा याे तिज गित व्रत बसियाे सार्वजनिक गर्दा आफैलाई गर्वानुभुति भईरहेकाे र श्राेता दर्शकहरुकाे माया ममता ले अझै गित लेखन कार्यमा थप हाैसला प्राप्त हुने बताउछिन् । तेजेन्द्र दुराकाे रचना र संगित रहेकाे गितमा देवि थापाकाे स्वर रहेकाे छ । https://youtube.com/watch?v=JdO3QAXhUsM&si=WZNhbdjyVia92AgF...
जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

Breaking News, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन । आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।  
जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको ठेक्का गरिएको आह्वन गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का आह्वान गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यामा परेको उनले बताए...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले संगठन सुदृढीकरण अभियान संचालन गरेकाे छ । सनिवार जिल्लाकाे नलगाड नगरपालिकाकाे वडा न १२ देखि उक्त अभियान सुरु भयकाेे र अभियान कार्तिक १५ गते सम्मा जिल्लाका सबै पालिकाहरुमा पुगि सम्पन्न गरिने बताईयकाे छ । राष्ट्रियता जनतन्त्र र जनजिविकाकाे लागि संगठन सुदृढीकरण अभियान संचालन गरियकाे , क्रान्तिकारी युवा संगठन नेपालका जिल्ला संयाेजक पदम हमालले जानकारी दिय । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) काे गत बैशाख १८ गते देखि पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि देशै भरि जबस माेर्चा र पार्टी  प्रदेश, जिल्ला, नगर, गाउँ , हुँदै सेल कमिटी सम्मा एकताकाे प्रक्रिया अगाडि बढिरहेका छन ।...
“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभूमि : शिक्षा देश विकासको लागि मेरुदण्ड अर्थात सक्षम जनशक्ति तयार पार्ने मुख्य विकासको पुर्वाधार मानिन्छ । विकसित मुलुकमा शिक्षालाइ प्रमुख प्राथमिकता दिइएको पाइन्छ । विद्यालय शिक्षाको केन्द्रविन्दु विद्यार्थी हो भने शैक्षिक नीति , ऐन र नियमावली कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । तसर्थ शिक्षक संग व्यापक छलफल तथा सहभागी विनाको कुनै पनि शैक्षिक नीति कार्यान्वयन गर्न कठिन भएकाले त्यो नीति अपुरो र अधुरो हुन्छ । विषय प्रवेश :-नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि विभिन्न ऐन कानुन बन्न सकेको छैन । लामो समय अर्थात ५२ वर्ष पछी मन्त्रीपरिषदले पास गरि संसदमा प्रवेश गर्ने तयारिमा रहेको ’विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदामा उल्लेख भएका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेका छन । यसको एउटा उदाहरण ...
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...
जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

Breaking News, मनाेरन्जन, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् । चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटद्वारा अर्थमन्त्रि सिंहलाई ९ बुदे माग पत्र पेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटद्वारा अर्थमन्त्रि सिंहलाई ९ बुदे माग पत्र पेश

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोट जिल्ला संगठन समितिले कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहलाईलाई ९ बुदे माग पत्र पेस गरेकाे छ । शनिबार जाजरकोट अर्थ मन्त्रीको निवासमा पुगेर माग पत्र बुझाएको जिल्ला पार्टी  संयोजक हिमालले बताय । संयोजक हिमालद्वारा हस्ताक्षरित माग पत्रमा  जिल्ला अन्तर्गतका दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका ठाउहरुमा बाटाे , खानेपानि ,सिचाइ, सहिद स्मृति भवन, स्वास्थ्य र शिक्षाकाे क्षेत्रमा बजेटकाे ब्यवस्थापन गर्न भनियकाे छ । मागपत्र यस्ताे छ :  ...
व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रारम्भ :बैज्ञानिक , व्यवहारिक र व्यावसायिक शिक्षा प्राप्तिका लागि नयाँ आन्दोलन, छिमेकी देशहरू आज संसदीय अभ्यासमा भएपनि शैक्षिक क्षेत्रमा हेर्नेहाे भने केही उचाइ लिएकाे देखिन्छ ,यता हाम्रो देश नेपालमा S.E.E र +2 अध्यापन गरेका धेरै बिद्यार्थीहरुकाे अवस्था हेर्नेहाे भने साधारण निवेदन लेख्न नसक्ने अवस्थामा देखिन्छ ।याे दुखद कुरा हाे ,मैले याे विषयमा उल्लेख गर्दा बिद्यार्थी भाइ बहिनिहरुकाे आलोचना गर्नमात्र खाेजेकाे हाेईन अलि मिहेनती र लगनशीलता हुनुपर्छ भनेकाे हाे । विगत फर्केर हेर्दा पनि सन १९६०काे दशकमा बहुउद्देश्यीय विद्यालयहरु स्थापना भई विद्यालयहरूमा व्यावसायिक शिक्षाको थालनी भएपनि लामो समयसम्म प्रभावकारी तवरबाट सञ्चालनमा आउन नसकेको इतिहास छ । २०२८सालमा नयाँ शिक्षा प्रणाली सुरु भई माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्तीमा एउटा विषय व्यावसायिक शिक्षा अध्यापन गर्ने गराउने भनियो तर परिनाम मु...
जाजरकोटकाे प्रमुख जिल्ला अधिकारीमा उपसचिव सुरेश सुनार

जाजरकोटकाे प्रमुख जिल्ला अधिकारीमा उपसचिव सुरेश सुनार

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लाकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी   उपसचिव  सुरेश सुनारले पायका छन । याे भन्दा पहिला बझाङ र डाेल्पा जिल्लामा कुशलता पुर्वक सिडियाेकाे जिम्मेवारी पूरा गरेका  उपसचिव सुनार जाजरकोट भेरि नगरपालिका का स्थानीय हुन , सानै उमेरमा निजामतीमा छिरेका सुनार देशकै सबै भन्दा कान्छाे उप सचिवका रुपमा प्रचित छन्। यस अघि प्रमुख जिल्ला अधिकारी समालेका सहसचिव राम कुमार महताे गत श्रावण ७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भय पछि जाजरकोट प्रमुख जिल्ला अधिकारी विहिन भयकाे थियाे ।सह सचिव महताे सरुवा भयकाे दुई हप्ता पछि उप सचिव सुरेश सुनार लाई गृह जिल्लाको सिडियाे का रुपमा पठाएको हाे ।...