११ श्रावण २०८१, शनिबार

नव गायिका देवि थापाको तिज गित “व्रत बसियाे” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । जाजरकोट जिल्ला कि नव गायिका देविथापाकाे तिज गित “व्रत बसियाे” सार्वजनिक भयकाे छ । हिन्दु नारी हरुकाे महान चाड हरितालिका तिज आउन अब केही दिन बाकि रहेकाे सन्दर्भलाई लक्षित गर्दै गायिका थापाले आफ्नै युटुव च्यानल मार्फत उक्त गित आईतवार देखि सार्वजनिक गरेकि हुन ।

गायिका थापा भन्छिन बाल्यकाल देखि गित संगित प्रति रुचि राख्दै आउदा याे तिज गित व्रत बसियाे सार्वजनिक गर्दा आफैलाई गर्वानुभुति भईरहेकाे र श्राेता दर्शकहरुकाे माया ममता ले अझै गित लेखन कार्यमा थप हाैसला प्राप्त हुने बताउछिन् । तेजेन्द्र दुराकाे रचना र संगित रहेकाे गितमा देवि थापाकाे स्वर रहेकाे छ ।