११ श्रावण २०८१, शनिबार

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, ।

युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे ।

एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।