२०८३ श्रावण ३, आइतवार

Tag: जाजरकोट

आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटले , जिल्ला प्रशासन कार्यलय समक्ष ६ बुद्धे माग पत्र बुझायकाे छ । शुक्रबार  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पार्टी जिल्ला संयोजक हिमाल र क्रान्तिकारी युवा संगठन नेपालका  संयोजक पदम हमालले उक्त माग पत्र बुझायका हुन । माग पत्रमा भनियकाे छ, नलगाड नगरपालिका वडा न  ११ मा एउटै याेजना दुई कार्यलय बाट भुक्तान भयकाे, कुशे गाउपालिका वडा न ८ मा रहेकाे मस्टा प्रा. वि.का प्रअले साढे पाँच लाख बराबरको हिनामिना गरेकाे ,छेडागाड नगरपालिकाले चालीस लाख काे भात खायकाे ,नलगाड बहुमुखी क्याम्पस का प्रमुखले अनियमितता गरेका,संघ र प्रदेशबाट आउने रकमकाे कमिसन लिने गरेकाे र जिल्ला अस्पताल जाजरकोट का सिनियर कर्मचारिले जुनियर कर्मचारिलाई अभद्र ब्यवहार गरेकाे कुरा छानबिन र कार्वाही काे लागि माग पत्र पेस गरियकाे पार्टी संयाेजक हिमालले जा...
जिल्ला प्रशासन कार्यलय जाजरकोटले वृहत् सार्वजनिक सुनुवाइ  कार्यक्रम गर्ने

जिल्ला प्रशासन कार्यलय जाजरकोटले वृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असोज १७ गते भेरी नगरपालिका ४ गैरीखालीमा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो । प्रशासन कार्यालयमा २०८० भाद्र ८ गते बसेको बैठकले जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकाय र भेरी नगरपालिका समेत उपस्थित हुने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको थियो । प्रशासनको अगुवाईमा पहिलो पटक जिल्लामा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरु समेत सहभागी हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय प्रस्तुत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सुनार प्रमुख जिल्ला अधिकारी भई जिल्लामा आए यता धेरै सुधारका काम गरेका छन् । विशेष गरी सुशासन र सार्वजनिक सेवा प्रवाहको सवाल...
एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक, एउटै उपभोक्ता समितिले भुक्तानी दुई कार्यालयबाट लिएको भेटिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको हो । एउटा नक्कली उपभाेक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतारमा भुक्तानी लिईयकाे छ। नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुनेगरी उनै उपभोक्ताहरु रहेकाे समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ। उपभोक्ता समितिकै एक जना सदस्यले पेटी ठेक्कामा लिएर काम गरेको दुवैतिरबाट भुक्तानी लिएको पाइएकोछ। स्था...
हरियकि बालिका तीन दिन पछि सकुशल भेट्टयकि छिन

हरियकि बालिका तीन दिन पछि सकुशल भेट्टयकि छिन

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं ।जाजरकोट कुशे गाउपालिकाकी बालिका ३ दिन पछि सकुशल भेटियकि छिन । आफ्नै साथिहरुसंग खेल्न गयकि र साथिहरुले आफ्नै रुममा खेल्नका लागि राखिरहेकाे बुझिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ । जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्‍याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय । जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान  संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का ल...
यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि  सहयाेगकाे अपिल गरियकाे छ । यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र  समाजमा १२ महिना गाउँ...
जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...
घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न. ७ समाकोटका अन्दाजी ४५ बर्षका निम ब सिंहको कामको शिलशिलामा भारतको गौरिकुन्ड भन्ने ठाउमा घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयकाे छ । भारतमा राेजगारीकाे सिलसिलामा गएका सिंह लामाे समय भारतकाे गाैरिकुन्ड भन्ने ठाउमा बस्दै आफ्नो जिविका चलाईरहेका थिय । घाँस काटने क्रममा चिप्लिएर भिरबाट लडे पछि टाकाेमा गम्भीर चाेट लागेपछि सिंहकाे मृत्यु भयकाे त्यहाबाट धन बहादुर सिंह ले तुफान न्युज डटकमलाई जानकारी दियका दिय।...
मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं ८ कि पशुपति चन्द आफ्नो जिविकाे पार्जनकाे लागि मिल चलाउने क्रममा उक्त मिलमा परेर सिकिस्त घाइते भयपछि हेलिकप्टर मार्फत काठमाडौं उद्धार गरियकाे छ । नलगाड नगरपालिकाकाे आर्थिक सहयोग र जाजरकोटजिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, कर्णाली BBC संवाददाता प्रकाश पन्तको समन्वयमा कैलाश यर लाइन्सद्वारा घाइते पशुपति चन्द लाई काठमाडौ वीर हस्पिटलमा उद्धार गरियकाे हाे । घाईते चन्दकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईयकाे छ।...
जाजरकोट जिप दुर्घटना,एक जना घाईते

जाजरकोट जिप दुर्घटना,एक जना घाईते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाकाे झाप्रा नजिकै लम्ति खाेलाकाे खराय भन्ने ठाउँमा  जिप दुर्घटना भयकाे छ । बुधबार बिहान बाटुल्ले देखि थलह बजार आउदै गरेकाे खडग चलाउने काे बा १३च ७९४३ नम्बरको बाेलेराे जिप माेड्ने क्रममा पछाडिको जमिन भासिए पछि जिप हिलाेमा चिप्लिएर दुर्घटना भयकाे हाे । जिपमा सवार यात्रु झारेर साे बाेलेराे घुमाउदा पछाडि पट्टिकाे जमिन भासियर बाेलेराे अन्दाज ५० मिटर तल खसेकाे र मानबिय क्षति कुनै पनि नभयकाे र ड्राइभर लाई हल्का टाउकाे मा चाेट लागेकाे बताएको छ।...