११ श्रावण २०८१, शनिबार

मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं ८ कि पशुपति चन्द आफ्नो जिविकाे पार्जनकाे लागि मिल चलाउने क्रममा उक्त मिलमा परेर सिकिस्त घाइते भयपछि हेलिकप्टर मार्फत काठमाडौं उद्धार गरियकाे छ ।

नलगाड नगरपालिकाकाे आर्थिक सहयोग र जाजरकोटजिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, कर्णाली BBC संवाददाता प्रकाश पन्तको समन्वयमा कैलाश यर लाइन्सद्वारा घाइते पशुपति चन्द लाई काठमाडौ वीर हस्पिटलमा उद्धार गरियकाे हाे । घाईते चन्दकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईयकाे छ।