२३ भाद्र २०८१, आईतवार

जाजरकोट जिप दुर्घटना,एक जना घाईते

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाकाे झाप्रा नजिकै लम्ति खाेलाकाे खराय भन्ने ठाउँमा  जिप दुर्घटना भयकाे छ ।

बुधबार बिहान बाटुल्ले देखि थलह बजार आउदै गरेकाे खडग चलाउने काे बा १३च ७९४३ नम्बरको बाेलेराे जिप माेड्ने क्रममा पछाडिको जमिन भासिए पछि जिप हिलाेमा चिप्लिएर दुर्घटना भयकाे हाे ।

जिपमा सवार यात्रु झारेर साे बाेलेराे घुमाउदा पछाडि पट्टिकाे जमिन भासियर बाेलेराे अन्दाज ५० मिटर तल खसेकाे र मानबिय क्षति कुनै पनि नभयकाे र ड्राइभर लाई हल्का टाउकाे मा चाेट लागेकाे बताएको छ।