१४ बैशाख २०८३, सोमबार

राष्ट्रिय

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा काेभिड-१९काे नयाँ भेरिएन्ट , ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने कुरा बिशेषज्ञ डाक्टर बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने  डाक्टरको सुझाव रहेकाे छ । ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो,भने  जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन बिशेषज्ञ डाक्टरको सुझाव छ ।’ सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि ह...
अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : २०८० सालमा एसइईमा ३५ प्रतिशत अङ्क ल्यायमा मात्र बिद्यार्थीहरुले उच्च शिक्षा  पढ्न पाउने छन ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्। नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। बोर्डका अध्यक्ष डा. शर्माले भने,‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ)प्रणाली लागू हुँदैछ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बतायका हुन।  ...
रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे  मृत्युु , चालक फरार

रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे मृत्युु , चालक फरार

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
रुकुम :रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्रि सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ द १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। यस्तै सोही वडाको डाँडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति १० बजे उक्त दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश स...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् । स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी उनी युद्ध पत्रकारिता गरेकी हुन् । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह गरेकी छन् । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडा...
नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले नगर बस संचालनमा ल्याए पछि स्थानीय नगरबासी र आसपास बासिन्दाहरुमा खुसि छायकाे छ ।  सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले गत शुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ । नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ। नगर बस संचालनमा...
क्रान्तिकारी युवा संगठनले भुकम्प पिडित बालबालिकालाई न्यानाे कपडा बितरण गरेकाे छ

क्रान्तिकारी युवा संगठनले भुकम्प पिडित बालबालिकालाई न्यानाे कपडा बितरण गरेकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट : क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले  भुकम्प पिडित बालबालिकाहरूलाई न्यानाे कपडा बितरण गरेकाे छ । जिल्लाको कुशे गाउपालिकाकाे वडा न - २ मान्ने ढुङ्गा मा.बि.टालेगाउँका बालबालिकाहरुलाई न्यानाे हुने कपडा ट्र्याकसुट बितरण गरेकाे हाे ।बुधबार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पदम हमालकाे नेतृत्वमा गयकाे टाेलिले उक्त न्यानाे कपडा बितरण गरेकाे थियाे । भुकम्प गयकाे एक महिना नाघिसक्दा पनि बिकट र दुर्गम ठाउका बालबालिकाहरुले अहिले सम्मा आफुले कुनै पनि निकायबाट राहत सामाग्री नपायकाे गुनासो गर्दै आयका छन । क्रान्तिकारी युवा संगठनले न्यानाे हुने कपडा उपलब्ध गरेकाेमा बालबालिकाहरु निकै खुसि भयकाे कुरा ब्यक्त गर्दछन । गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले जाजरकोट , रुकुम, सल्यान लगायतका हजाराै बिद्यालयहरुमा क्षति पुर्‍याएकाे छ भने हजारौं बालबालिका हरुकाे पढाइमा बाधा पुर्‍...
राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...
माओ दिवसका दिन हजारौ क्रान्तिकारी युवाहरुले मार्चपास प्रदर्शन गर्ने

माओ दिवसका दिन हजारौ क्रान्तिकारी युवाहरुले मार्चपास प्रदर्शन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष १० गते अर्थात् डिसेम्बर २६ माओ दिवसको सन्दर्भ पारेर हजारौं क्रान्तिकारी युवाहरुको सहभागितामा विशाल मार्चपास प्रदर्शनको तयारी गरेको छ । रातो टोपी, ज्याकेट, झण्डा र ब्यानरसहित मार्चपासमा उत्रने व्यापक तयारीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठनसहित सबै जवस मोर्चाका नेताहरु जुटेका छन् । सहरका विभिन्न चोकबाट निकालिने युवाहरुको मार्चपासलाई रत्नपार्क स्थित खुल्लामञ्चमा केन्द्रित गरेर केन्द्रित मार्चपास निकाल्ने र मार्चपासले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अस्थायी संयुक्त सरकार’को तात्कालिक कार्यनीति अगाडि सार्दै आएको छ । पार्टीको सहायक संगठनद्वारा आयाेजित मार्चपास कार्यक्रमलाई पार्टी अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिका...
राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ ।आइतबार आयोगले विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन । निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहर...
अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील विवाह सम्पन भयकाे छ।पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्षनेताहरू काे उपस्थितिमा अध्यक्ष राईले गाेरखाकि कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् । पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कामा साटासाट गरि मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिएका हुन । शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली,उदय बहादुर चलाउने,गुणराज लाेहणि, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायतका नेताहरु वैवाहिक कार्यक्रममा सहभागी रहेका थिए। अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिश...