२३ भाद्र २०८१, आईतवार

१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

काठमाडौं : माेहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन नेपालले आयाेजना गरेकाे “१३१औं माओ जयन्ती”का अवसरमा लाल मार्च र सभा सम्पन्न गरेकाे छ।जनवादी गणतन्त्र चिनका नेता माओत्सेतुङको १३१औं जन्मजयन्तीकाे अवसरमा राजधानी काठमाडौंमा मंगलबार संगठनले विशाल युवा मार्चपास गरेको हाे ।

कार्यक्रममा पार्टीका अध्यक्ष , प्रवक्ता , कार्यलय सदस्यहरु , सचिवालय सदस्यहरु,केन्द्रीय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरु , जवस माेर्चाका संयोजक तथा सदस्य हरु र देशै भरिका हजारौं युवाहरुकाे सहभागी रहेकाे थियाे ।

खुला मन्चबाट सुरु भयकाे राता डृेसमा सजियका युवाहरुकाे लालमार्च जमल , दरबारमार्ग , बागबजार ,पुतलीसडक भृकुटीमण्डप,सहिदगेट, सुन्धारा हुँदै रत्न पार्क ,शान्तिवाटिकामा पुगेर सभा भयकाे थियाे । लाल मार्च सभामा पार्टीका अध्यक्ष किरण, युवा संगठनका फ्र्याक्सन इन्चार्ज दिपक र अखिल क्रान्तिकारीका संयाेजक मिलन राईले सम्बाेधन गरेका थिय।सभाकाे अध्यक्ष ता संगठनका संयोजक हरिस भट्टले गरेका थिय भने स्वागत मन्तब्य प्रमाेद सिंहले गरेका थिय र बिचबिचमा सामना साँस्कृतिक परिवारका कलाकार हरुले सांगीतिक प्रस्तुति राखेका थिय ।

कार्यक्रमका फाेटाहरु हेर्नुहाेस :-