११ श्रावण २०८१, शनिबार

जाजरकोटमा अस्थायी आवास बनाउने काठले च्याप्पियर एक युवाको मृत्युु

जाजरकोट :जाजरकोटमा काठले च्यापिएर एक जना युवाको मृत्यु भएको छ ।
शनिबार बारेकाेट गाउँपालिकाको वडा नं-८ लैखमका ३० बर्षिय तप्त बहादुर खत्रीको मृत्यु भएको हाे ।

गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले घर पुर्ण रुपमा भत्किएपछि पाल मुनि बस्दै आयका खत्रिले अस्थायी आवास  बनाउने काठ लिन गयकाे बेला साेहि काठले च्यापियर दिउँसो २ बजे उनकने मृत्यु भयकाे स्थानीय गणेश शाहिले बताय  ।