
जाजरकोटकाे प्रमुख जिल्ला अधिकारीमा उपसचिव सुरेश सुनार
जाजरकोट । जाजरकोट जिल्लाकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी उपसचिव सुरेश सुनारले पायका छन ।
याे भन्दा पहिला बझाङ र डाेल्पा जिल्लामा कुशलता पुर्वक सिडियाेकाे जिम्मेवारी पूरा गरेका उपसचिव सुनार जाजरकोट भेरि नगरपालिका का स्थानीय हुन , सानै उमेरमा निजामतीमा छिरेका सुनार देशकै सबै भन्दा कान्छाे उप सचिवका रुपमा प्रचित छन्।
यस अघि प्रमुख जिल्ला अधिकारी समालेका सहसचिव राम कुमार महताे गत श्रावण ७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भय पछि जाजरकोट प्रमुख जिल्ला अधिकारी विहिन भयकाे थियाे ।सह सचिव महताे सरुवा भयकाे दुई हप्ता पछि उप सचिव सुरेश सुनार लाई गृह जिल्लाको सिडियाे का रुपमा पठाएको हाे ।...