१५ बैशाख २०८३, मंगलवार

राष्ट्रिय

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ । २. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्...
कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
सुर्खेत : आगामी आर्थिक बर्ष ८१/८२का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ३८ करोड र बित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड रुपैयाँ र ससर्त अनुदानबाट ३ अर्ब ७१ लाख परिचालन गरिने उनले...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।...
दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो । विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ । विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एकरएक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।...
तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : तारकेश्वर नगरपालिका काठमाडौं र सचेतना नागरिक संस्था - नेपालकाे सहकार्यमा नगरस्तरिय करदाता सचेतना सम्पन्न भयकाे छ । तारकेश्वर नगरपालिका धर्मस्थालि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर -११ काे सहकार्यमा काठमाडौंको टुसल मल्टि  भेन्युमा सनिवार दिउसाे भयकाे कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख कृष्णहरि महर्जनले भने "करकाे  दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छाै, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेकाे छ, नगरकाे समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेकाे कुरा नगर प्रम...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम "श्रमिक कम्युनिस्ट पार्टी नेपाल" राखेका छन । पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे। "नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय । २४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भ...
गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जाजरकोटको कुसे गाउँपालिका – १ स्याक्री गाउमा स्थायी घर भएका मृगौला रोगबाट पीडित "मानबहादुर चलाउने" मनाेजले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि देशपरिवर्तनको खातिर सपरिवार सहित १० बर्षे जनयुद्धमा जनकलाकार हुँदै जनमुक्ति सेनाकाे याेद्धा भएर लडेर गणतन्त्र ल्याउने मध्यका एक सिपाई समेत हुन् ।आर्थिक  अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन सार्वजानिक अपील गरेका हुन् । उनि जनमुक्ति सेनाका तत्कालीन डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’का कान्छा भाई हुन् । कमाण्डर चलाउने हाल मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य तथा युवा नेता हुन् । दिपक लगायत उनका जेठा दाजु -भाउजू , बहिनिहरु सहित सात जना तत्कालीन जनयुद्धमा सामेल भयका थिए। निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा लागिरहेका तथा माओवादी आन्दोलन भित्र इमानदार ...
अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने...
कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।...