१७ जेष्ठ २०८३, आईतवार

Tag: सुर्खेत

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : अखिल नेपाल शिक्षक संगठन,कर्णाली प्रदेशकाे दाेस्राे प्रदेश सम्मेलन सम्पन्न भयकाे छ ।शनिवार कर्णाली प्रदेशको बिरेन्द्रनगरमा भयकाे सम्मेलनमा  संगठनका केन्द्रीय अध्यक्ष लछिराम ढकाल, उपाध्यक्ष रुद्र केसि , कर्णाली प्रदेशका सह इन्चार्ज सिंङ बहादुर बुढा, केन्द्रीय सदस्य ललित रावल लगायतको  उपस्थितिमा भयकाे सम्मेलनले हरिलाल महताराकाे अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ । संगठनले प्रदेश अन्तर्गतका जिल्ला हरुमा फाल्गुन महिना भित्र जिल्ला सम्मेलन गर्ने र सबै जिल्ला र स्थानीय तहरुमा शिक्षा लगायका क्षेत्रमा भयका चरम लापरबाही र बिकृतिका  बिषयमा तत्काल ज्ञापनपत्र बुझाउने निर्णय भयकाे संगठनका प्रदेश कमिटि सदस्य टेक बहादुर मल्लले बताउनु भयाे ।...
क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
सुर्खेत : क्रान्तिकारी  युवा संगठन नेपाल ६ नं प्रदेश समितिले प्रदेश भित्र का तमाम समस्या हरुको बिषय मा संघर्ष का कार्यक्रम घोषण गर्दै पत्रकार सम्मेलन सम्पन्न भएको गरेकाे छ ।बुधबार सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि १२ बुद्दे संघर्षका कार्यक्रमहरु घाेषणा गरेकाे हाे । गत पुस ३ गते संगठनको केन्द्रीय कमिटिले प्रधानमन्त्री समक्ष २० बुद्दे माग पत्र पठायकाे थियाे ।उक्त मागहरुमा सरकारले अटेर गरे पछि र कार्यन्वयन नभय भछि संगठनले काठमाडौं लगायतका ठाउँ हरुमा  प्रदर्शन तथा संघर्षका कार्यक्रम हरु गर्दै आयकाे छ । मागहरु : १)देश को आर्थिक अवस्था टाट पल्टिने अवस्था मा पुग्दा समेत जनप्रतिनिधिहरुले विभिन्न २८ देखि ३० प्रकार का भत्ता खाने प्रक्रिया का विरुद्ध संघर्ष गर्ने। २) जनप्रतिनिधि हरुले योजना मैले हालेको भन्दै योजना को कुल बजेट को ५ देखि १०% सम्म कमिसन लिने गरेको ले यस्तो कार्य का विर...
सुर्खेतमा ३४ औं राष्ट्रिय भलिबल प्रतियाेगिता सुरु

सुर्खेतमा ३४ औं राष्ट्रिय भलिबल प्रतियाेगिता सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भयकाे छ। खेलकाे पहिलाे दिन मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी भएका छन । पहिलो चरण अन्तर्गत मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाइ, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाइ, त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई र सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई पराजित गरेको छ । बिहिवार संचालन भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ अन्तरमा पराजित गराएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबले घरेलुु टोली कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । शुक्रबार हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्ने छन । ज...
माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बिरेन्द्रनगर  ।सुर्खेतको  भेरिगंगा नगरपालिका वडा न १० छिन्चुमा माेटरसाईकले ठक्कर दिदा एक जना वृद्धकाे ज्यान गयकाे छ । शुक्रबार दिउसाे बिपरित दिशाबाट आयकाे माेटरसाईकलले सुर्खेतको भेरिगंगा नगरपालिका वडा न १० छिन्चु बस्दै आयका ७८ बर्षिय मन बहादुर राेकायलाई ठक्कर दिय पछि टाउकाे, खुट्टा र शरिरमा गम्भीर चाेट लागे पछि , प्रदेश अस्पताल कालागाँउ सुर्खेत उपचारको क्रममा वृद्ध राेकायकाे मृत्यु भयकाे अस्पतालले जनायकाे छ । माेटर साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लियकाे र थप अनुसन्धान भईरहेकाे बताईयकाे छ।...
ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
सुर्खेत । सुचना संचार र प्रविधि मैत्री संगठन निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । सनिवार आई सि टि फाेरम नेपाल कर्णाली प्रदेशको आयाेजनामा भयकाे कार्यक्रममा सुन्दर र समृद्ध कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र पाटी प्रदेश इन्चार्ज मातृका यादव,अध्यक्ष बिमला केसी काे बिशेष उपस्थितिमा बिभिन्न बिभाग हरु गठन गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे हाे । बिभिन्न जिल्ला हरुबाट आईसिटि मा आबद्ध सदस्य हरुकाे सहभागी रहेकाे थियाे । भाैतिक मल्लकाे संयोजकत्वमा कर्णाली प्रदेशमा उक्त फाेरम निर्माण भयकाे छ । आजकाे प्रविधियुक्त समाजमा कर्णालीकाे समग्र राजनैतिक भुगाेललाई  फराकिलो बनाउनका लागि यश संगठनले महत्त्वपूर्ण भुमिका खेल्ने बिस्वाश संयोजक मल्लले सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन ।...
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
सुर्खेत।राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश र प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयको छ। साेमबार संगठनले प्रदेश अस्पताल कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा,रक्तदान कार्यक्रम आयोजना गरेको हाे।रक्तदान कार्यक्रम मा प्रगतिशील स्वास्थ्यकर्मी महासंघ का प्रदेश अध्यक्ष कलम थापा, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन की केन्द्रीय सचिव मेनका संञ्ज्याल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश का प्रदेश अध्यक्ष तारा रिजाल लगायल अन्य स्वास्थ्यकर्मी तथा सुभेच्छूकहरुको सहभागीता रहेको थियो।उक्त रक्तदान कार्यक्रम मा ३५ भन्दा बढि पुरुष र एक जना महिलाले समेतले रगत दान गरेको राष्ट्रिय प्रगतिशील संगठन जिल्ला कार्यसमिति सुर्खेत का अध्यक्ष निर्मल...
स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
समायोजन काज के हो? खासमा यो समायोजन काज के हो? -भन्ने बिषयमा नै बिबाद रहेको छ। समायोजन ऐन २०७५ बमोजिन समायोजन भएर कुनै स्वास्थ्यकर्मी संघ तीर लागे,कोही प्रदेश तिर लागे,कोही मन नलागी नलागी भएपनी स्थानीय तह तिर लागे । समायोजन मा बिबिध समस्या देखा परे,ति समस्या केही हद सम्म समायोजन मिलान ले समाधान गर्दै थियो । समायोजन ले निम्त्यायका समस्याहरु पुर्ण रुपमा समाधान पनि भएका थियनन् । समायोजनमा नै फाजिल पारीयका हरुको ब्यबस्थापन भएकै थियन । त्यसपछी नंया समस्या समायोजन काज ले निम्त्यायो ।समस्याहरुको समाधान प्राथमीकताका आधारमा गर्दै जानु पर्नेमा बिगतका समस्याहरुलाइ यथाबत राखेर नंया समस्या को सिर्जना गरीयो त्यो हो समायोजन काज। खासमा हरेक कर्मचारी घरपाएक अथवा सुगममा सरुवा भएर जान चाहान्छ ।घर परिवार ब्यबस्थित गर्दै सेवा लाइ निरन्तरता दिन चाहान्छ । घरमा आमा बाबु हरुको स्याहार सुसार गर्दै छोरा छोरीहरुको ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय प...
स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ
१ समायोजनको सकस :समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्यका चौथो तह देखी माथीका करिब २६,७१७ कर्मचारीहरूको २०७६ असोजको तेस्रो साताको सुरूवातमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गर्यो । समायोजन भद्रगोल हुन पुग्यो । सफ्टवयरको प्रयोग गरी समायोजन बैज्ञानिक बनाउने भनेपनि समायोजन अबैज्ञानिक र जबरजस्ती  शैलीमा भयो भन्ने कुरा अहिले सम्मको अस्तब्यस्तता बाट पनी जगजाहेर नै छ। सरकारले स्वास्थ्य सेवा पृथक र महत्वपुर्ण सेवा हो भन्ने मान्यता राखी यसलाइ अली बिशेस महत्व दियर स्वास्थकर्मी हरू संग प्रयाप्त छलफल गरी,बहस गरी, स्वास्थ्यकर्मीका तमाम समस्या समाधान गर्दै,स्वास्थ्य कर्मीहरूको लागी छुट्टै बैज्ञानिक सफ्टवयरको निर्माण गरी समायोजन गरेको भए सायद कर्मचारीहरू पनि खुसी,उत्साहित र उत्प्रेरित भयर समायोजन भएको ठाउमा जान्थे होला तर यउटा अविभावकबाट नै मुढेबलमा जबर्जस्ती घोग्रेठ्याक लगाउने काम गरीयो ।यो स्वास्थ्...
स्वास्थ्यकाे समायोजन सकस :समस्या र समाधानका उपायहरु

स्वास्थ्यकाे समायोजन सकस :समस्या र समाधानका उपायहरु

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
(आरम्भ ) १,समायोजनको हुदै गर्दाको अवस्था : बि.स.२०७६ असोजमा लामो समयको रस्साकस्सी पछी कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका सबैभन्दा तल्लो तह चौथो तह लगाएत सो भन्दा माथिका करीब २६,७१७ कर्मचारीहरुको संघ,प्रदेश र स्थानिय तहमा समायोजन गर्‍यो । समायोजन यति सम्म भद्रगोल भयो कि रुकुमको कर्मचारी पाचथर हुने,स्थानिय तहमा कर्मचारी दरबन्दी थोरै हुने तर कर्मचारी समायोजन धेरै हुने,कतै स्थानिय तहहरुमा दरबन्दी भन्दा एकदमै थोरै कर्मचारी समायोजन हुने,कुनै कर्मचारीहरुको नाम समायोजन सुचीमा नै नहुने खालका बिबिध समस्याहरु देखा परे तर पनि एकात्मक राज्य ब्यबस्था बाट संघात्मक राज्य ब्यबस्थामा राज्य रुपान्तरीत हुदै गर्दा र केन्द्रकृत रुपमा रहेका राज्यका संरचनाहरु,अधिकारहरु बिकेन्द्रीत भएर जनताको घर दैलोमा जादै गर्दा कर्मचारी हरुले पनि यति बेला सहयोग गर्नु पर्छ भन...