१७ जेष्ठ २०८३, आईतवार

Tag: सुर्खेत

माओवादीले पीडा दियकाेमा आपत्ति : माधवकुमार नेपाल

माओवादीले पीडा दियकाेमा आपत्ति : माधवकुमार नेपाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालीले सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा माओवादीले पीडा दिएकाेमा आपत्ति जनाए  । ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए । माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’ उनले माओवादीको व्यवहारको आलोचना...
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा १५ बुँदे घाेषणा पत्र जारी गर्दै  सम्पन्न

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा १५ बुँदे घाेषणा पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय, समाचार, सुचना संचार
सुर्खेत। कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा  पुस ८-९ गते भएको साधारणसभाले १५ बुँदे घोषणा जारी गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ पुस ८–९ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै यो घोषणा जारी गर्दछ । १. नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याएका छैनन् । यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर च...
पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा   राष्ट्रपतिद्वारा  उद्घाटन

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा राष्ट्रपतिद्वारा उद्घाटन

Breaking News, समाचार, सुचना संचार
८ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरेकी गरेकी छिन् । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।महासंघको साधारण सभा दुई दिन चल्नेछ।...
सुर्खेत मा श्रीमानले श्रीमतीको टाउकाे काटेर हत्या

सुर्खेत मा श्रीमानले श्रीमतीको टाउकाे काटेर हत्या

Breaking News, समाचार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत पश्चिम पन्चपुरी गाउपालिका वडा न ३ चाेकमा बस्ने ३८ बर्षिय  अमर बहादुर आले मगरले  आफ्नै श्रीमती मिना आले मगर को टाउकाे धारीलाे हतियारले रेटेर  टाउकाे काटेर प्लास्टिकको  झाेलामा समातेर  हिडिरहेकाे अवस्थामा  स्वास्थ्य  कार्यलय पलैटेमा प्रहरीले भेटेर नियन्त्रणमा लियकाे छ  । हाल उनिलाई ईलाका प्रहरी  कार्यालय बाँबियाचाैरमा राखिएको छ र घटना पैसाकाे बिषयमा भयकाे बुझियकाे छ । आले लामो समय वैदेशिक राेजगारमा रहेकाे र घरमा पैसाकाे कुरा उठायकाे र पैसाकाे हिसाब श्रीमतिबाट प्रष्ट नभयपछि घटना भयकाे बुझियकाे छ । साथै घरमा नबस्ने सधै माईत बस्ने बनेर आवेगमा श्रीमतीको टाउकाे रेटेकाे उनले बताउदै आयका छन ।थप घटनाको छानबिन भईरहेकाे ईलाका प्रहरी कार्यलय बाँँबियाचाैरका प्रहरी निरिक्षक टिका प्रसाद देउवाकाले बताय ।...
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास, एक व्यक्ति प्रहरीको नियन्त्रणमा

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास, एक व्यक्ति प्रहरीको नियन्त्रणमा

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
          नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो। माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सवार हेलिकोप्टरमा जुत्ता प्रहारको प्रयास भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर दाहाल र खड्का सुर्खेत झरेका थिए। चिङ्गाडमा आयोजना गरेको भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको छ। जुत्ताको माला लगाउने युवाको पहिचान नखुलाए पनि नियन्त्रणमा लिइएका युवालाई आवश्यक अनुस...
सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा चार पार्टीका नेताहरुले सम्बोधन गर्दै निर्वाचन अवज्ञा तथा बहिस्कारको बारेमा आआफ्नो धारणा राखेका थिय । सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले आसन्न संसदीय व्यवस्थाको निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव राष्ट्रको ढुकुटि सक्ने, जनता र देशलाई कमजोर बनाउन अर्बौ रकम खर्च गर्ने जनराष्ट्रघाती भएको भन्दै यो चुनाव अवज्ञा तथा बहिस्कार गर्नुपर्ने बताए । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ले यो संसदीय चुनाव जनताक...
नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

Breaking News
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टि ( क्रान्तिकारी माओवादी ) ले सुर्खेत मा आफ्ना नेता कार्यक्रता माथि भयकाे गिरफ्तारी काे घाेर आपत्ति गर्दै बिज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ ,