२३ भाद्र २०८१, आईतवार

सुर्खेत मा श्रीमानले श्रीमतीको टाउकाे काटेर हत्या

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत पश्चिम पन्चपुरी गाउपालिका वडा न ३ चाेकमा बस्ने ३८ बर्षिय  अमर बहादुर आले मगरले  आफ्नै श्रीमती मिना आले मगर को टाउकाे धारीलाे हतियारले रेटेर  टाउकाे काटेर प्लास्टिकको  झाेलामा समातेर  हिडिरहेकाे अवस्थामा  स्वास्थ्य  कार्यलय पलैटेमा प्रहरीले भेटेर नियन्त्रणमा लियकाे छ  । हाल उनिलाई ईलाका प्रहरी  कार्यालय बाँबियाचाैरमा राखिएको छ र घटना पैसाकाे बिषयमा भयकाे बुझियकाे छ । आले लामो समय वैदेशिक राेजगारमा रहेकाे र घरमा पैसाकाे कुरा उठायकाे र पैसाकाे हिसाब श्रीमतिबाट प्रष्ट नभयपछि घटना भयकाे बुझियकाे छ । साथै घरमा नबस्ने सधै माईत बस्ने बनेर आवेगमा श्रीमतीको टाउकाे रेटेकाे उनले बताउदै आयका छन ।थप घटनाको छानबिन भईरहेकाे ईलाका प्रहरी कार्यलय बाँँबियाचाैरका प्रहरी निरिक्षक टिका प्रसाद देउवाकाले बताय ।