२३ भाद्र २०८१, आईतवार

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा राष्ट्रपतिद्वारा उद्घाटन

८ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरेकी गरेकी छिन् ।

साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।महासंघको साधारण सभा दुई दिन चल्नेछ।