२०८३ श्रावण २, शनिवार

Tag: जाजरकोट

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

Breaking News, राजनीति, शिक्षा, समाचार
जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका - ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन । नेत्र बिक्रम चन्द "विप्लव" ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली "प्रखर सि" र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली "बिज्ञान सि" चयन भयका हुन । नलगाड नगरपालिका जाजरकोटमा  शुक्रबार सम्पन्न  भयकाे  २३ औं जिल्ला अधिवेशनले "प्रखर सि" लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा  निर्वाचित भएका थिय। यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे ज...
सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

Breaking News, पुर्वाधार, समाचार
जाजरकोट :सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ । बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संर...
नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

Breaking News, चुनाव, निर्वाचन
जाजरकोट :कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ । अध्यक्ष सिंह पत्रकार महासंघ जाजरकोट शाखाका पुर्व अध्यक्ष र हाल केन्द्रीय निर्वाचित सदस्य हुन ।...
जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...
जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

Breaking News, राष्ट्रिय, शिक्षा, सुचना संचार
जाजरकोट :जाजरकोटमा एक जना ब्यक्ति भारतमा बेपत्ता भयका छन ।जिल्लाको छेडागाड नगरपालीका वडा नं ५ बस्ने बर्ष ४५ का नरिबान टमटा काम को सिलसिलमा भारतको गडुवाल को थलाली देखि बेपत्ता भएका हुन् । उनी संगै भयका साथिहरुले उनी कहि कतै पनि सम्पर्कमा नभयकाेले घरमा पनि उनी संग सम्पर्क नभयकाे घर परिवारले बतायका छन्। घरमा आर्थिक अवस्था निकै कमजोर भयकाे र जमिन पनि थाेरै भयका टमटा राेजगारीकाे लागि एक महिना अगाडि भारत गयका थिय ।  घरमा ४ जनाको परिवार छ, श्रीमती, दुई छोरा र एक बुहारी छन । परिवारले उनिलाई खाेजि गरिदिन आह्वान गरेका छन्।...
जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

Breaking News, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जाजरकोटमा पुलबाट खसेर एक जना युवाको मृत्यु भएको छ । साेमबार जिल्लाको नलगाड नगरपालिका वडा न-५,ऐरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नलसिंङगाड खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका शाहीकाे टाउको र शरिरको भित्री भागमा चोट लागेको र घाइते अवस्थामा उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी सन्तोष रोकाले जानकारी दिए ।...
नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोट प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताएका हुन । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ । १०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ । सबै पा...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१०मा बस दुर्घटना भएको छ। बिहिवार बिहान कुशे गाउँपालिकादेखि छेडागाड थलह बजार जाँदै गरेको बस बाटुल्ले नजिकै जलजला भन्ने ठाउँको मोडमा बस दुर्घटना भएको वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको उनले बताय ।सडक साघुराे र कच्ची भएको कारण माेड्ने क्रममा दुर्घटना भयकाे बुझिएको छ । दुइजना सामान्य घाइते भएका छन् र मानवीय क्षति भने नभयकाे  वडा अध्यक्ष याेगिले जानकारी दिय। बिगतका बर्षहरुमा बाेलेराे जिप चल्दै आयकाे उक्त सडकमा गत असाेज देखि ठुला गाडिहरु संचालनमा आईरहेका छन ।...
युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

Breaking News, पुर्वाधार, शिक्षा, समाचार
जाजरकोट  : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भुकम्प पिडित बालबालिकालाई २३० थान  झाेला बितरण गरेकाे छ । मंगलबार जिल्लाको छेडागाड नगरपालिका वडा न. ५ का ३ वटा बिद्यालय श्री भाग्योदय मा.बि बडावन , श्री दोभान बिध्याज्योति प्राथामिक बिधालय थलहबजार र श्री जनता बालबिकास केन्द्र बडाबनका बालबालिकाहरुको लागी जम्मा २३० वटा  स्कुल झोला बितरण  गरियकाे थियाे। गत कार्तिक १७ गते राति जाजरकोट काे बारेकाेट गाउपालिकाकाे रामिडाडा केन्द्रबिन्दु  भयर गयकाे भुकम्पले जाजरकोट , रुकुम र सल्यान लगायतका अधिकांश बिद्यालयहरुमा क्षति भयपछि बालबालिकाहरु खुल्ला चाैर र पाल मुनि अध्यन गरिरहेका छन्। सामाजिक अभियान्ता बिशान्त जंग शाहीकाे पहलमा उक्त झाेलाहरु संकलन गरि संगठनका जिल्ला अध्यक्ष सराेज जंग शाही र उपाध्यक्ष  अशाेक बहादुर सिंह लगायतको टिमले उक्त राहतका सामाग्री बितरण गरेका थिय ।बालबालिकाहरु नयाँ झाेला पाय ...