११ श्रावण २०८१, शनिबार

जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

लेखक : सुशील खड्का , जाजरकोट

जाजरकोट :जाजरकोटमा एक जना ब्यक्ति भारतमा बेपत्ता भयका छन ।जिल्लाको छेडागाड नगरपालीका वडा नं ५ बस्ने बर्ष ४५ का नरिबान टमटा काम को सिलसिलमा भारतको गडुवाल को थलाली देखि बेपत्ता भएका हुन् । उनी संगै भयका साथिहरुले उनी कहि कतै पनि सम्पर्कमा नभयकाेले घरमा पनि उनी संग सम्पर्क नभयकाे घर परिवारले बतायका छन्।

घरमा आर्थिक अवस्था निकै कमजोर भयकाे र जमिन पनि थाेरै भयका टमटा राेजगारीकाे लागि एक महिना अगाडि भारत गयका थिय ।  घरमा ४ जनाको परिवार छ, श्रीमती, दुई छोरा र एक बुहारी छन । परिवारले उनिलाई खाेजि गरिदिन आह्वान गरेका छन्।