१२ बैशाख २०८३, शनिबार

राष्ट्रिय

भराेषाकाे दियाे निभ्ने छैन

भराेषाकाे दियाे निभ्ने छैन

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
  कबिता : भरोषाको दियो निभ्ने छैन  मुक्ति या मृत्यु रोज्नेहरु, कोहि हराइगए मैदान बाट, कोहि अस्ताइगए संग्रामबाट, भेरी को तिरैतिर हिडेका, तिम्रा पैतालाका डोबहरु अझै हराएका छैनन् । एउटा युद्ध मोर्चामा एउटा खबर र चर्चामा, एउटा सन्देशमा एउटा आदेशमा , हराएका शरिरहरु भेटिएका छैनन । यादराषहरु मेटिएका छैनन् । तिम्रो जिवनको मोल तोकेर राज्यले कसलाई के दियो ? पार्टीले को बाट के लियो ? त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।। तिम्रो रगतका टाटा देखेर आक्रोश र बदलाभावमा झण्डा र बन्दुक बोक्नेहरु निराश नबनुन् ।।। बलिदान लाई उर्जा सम्झेर सहादत पाउनेहरु अमर रहुन । मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । । तिम्रा सहयोद्धा हरुको मार्ग पछ्याउँदै हामी हिड्ने छौँ । तिम्रो पथमा एक दिन आउनेछ हाम्रो व्यवस्था हुनेछ बर्गिय मुक्ति, तिमिले रोजेको व्यवस्था प्राप्ति पछ...
समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
समाजवादी मोर्चा घोषणासँगै राजनीति, दर्शन, राजनीतिक–संस्कृति र समयको चयनसहित अनेकौं तर्कना बहसमा फेरि देखा परे । महत्त्वाकांक्षाको सही व्यवस्थापन हुन नसक्दा अलग्गिएका मोर्चामा सामेल प्रचण्ड, उपेन्द्र यादव र विप्लव त माओवादीका पूर्वघटकै हुन्; नेकपा एकीकृत समाजवादी भने स्वत्वको टकरावमा एमालेमा अट्न नसकेको हो । विचार र दायित्वलाई केन्द्र बनाउन सकेको भए मोर्चाको आकार अझ धेरै फराकिलो हुन सक्थ्यो । मध्यमवर्गमा विचारको तीव्र परिवर्तन, सामान्यजनमा अन्योल र निराशा बढिरहेका बेला गठन भएको मोर्चाले कसका विरुद्ध, किन मोर्चा गठन गर्नुपर्‍यो भन्ने दृष्टिकोण सार्वजनिक गर्न भने अझै सकेको छैन । मोर्चाको आवश्यकता राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले भन्छ- निश्चित उद्देश्यले भिन्न सोचहरूबीच पनि दर्बिलो शक्तिका लागि मोर्चाहरू बन्ने गर्छन् । काम फत्ते भएसँगै त्यस्ता मोर्चा टुट्ने गर्छन् ।...
जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ । शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे। घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय । तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।...
आज धान दिवश मनाउदै ,

आज धान दिवश मनाउदै ,

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...
विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा विचार बिहिन शक्तिको लहर चलेकाे बतायका छन । बिहिवार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओेलिले,भने कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा एमाले हुदै केहि ‘भइहाल्छ कि भनेर विभिन्न तत्वलाई लिएर आयौँ,नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाकठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भय पछि फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’ जबजकाे दार्शनिक क्षमता,राजनैनिक क्षमता,वैचारिक क्षमता र रणकाैशलता लाई बचाउन सफल भयाै र हामी अगाडि बढेका छाै। ओलिले थप भने "जन्ताकाे बहुदलिय जनबाद तत्कालीन अवस्थामा सत्यमा र जन्तामा आधारित बिचार थिय...
आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय प...
छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ । यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...
बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।बारेकोट गाउँपालिकाको १७ औं गाउँ सभाले गाउँपालिको आ.व. २०८०/०८१ को बजेट सार्वजजीक गरेको हाे । सभामा आ.व. ०८०/८१ को कुल बजेट ४५ करोड ६ लाख ३८ हजार ९ सय ७ रुपैया सार्वजनीक गरेको छ, जसमा आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ७ करोड २६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ करोड ७१ लाख, वन तथा वातावरण तर्फ ३२ लाख, सुशासन तथा संस्था विकास तर्फ १ करोड २७ लाख ८८ हजार गरि जम्मा रु १२ करोड ७ लाख ३८ हजार पूजीगत तर्फ सार्वजनीक छ भने, चालु तर्फ ७ करोड २० लाख गरी जम्मा १९ करोड २७ लाख ३८ हजार रुपौयाकाे वजेट गााउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले सभामा सार्बजनीक गरेका थिए। गिरीका अनुसार कर्णाली प्रदेशबाट आउने २५ करोड ७९ लाख विनियोजन हुन बाँकी रहेको छ । सनिवार देखि संचालन भयकाे गाउँ सभा आईतवार सम्पन्न भयकाे थियाे ।...
पशुपतिको जलहरीमा आधा किलो सुन कम

पशुपतिको जलहरीमा आधा किलो सुन कम

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
काठमाडौं ।पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो । पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जलहरी प्रकरणमा आफूहरुले छिट्टै धारणा सार्वजनिक गर्ने बताए । ‘उक्त छानविनमा हाम्रो महासंघको तर्फबाट पनि प्रतिनिधिहरु सहभागी थिए । यस बारेमा हामी छिट्टै आधिकारिक धारणा सार...