बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा
            काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ।
रुट १ - बल्खु - कलंकी - बालाजु - नारायण गोपाल चोक - चाबहिल हुदैँ पशुपति पार्किङ।
रुट २ - बल्खु - सातदोबाटो - कोटेश्वर - ऐरपोर्ट हुदैँ पशुपति पार्किङ।
मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।...        
        
    








