६ जेष्ठ २०८३, बुधबार

राष्ट्रिय

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको थियो ।...
आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाईयाे।इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौर काठमाडौंमा विशेष श्रद्धाञ्जली सभा गरियकाे छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भयकाे थियाे। सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेका थिय।  माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि देशै भरि सहिदलाई स्...
जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

Breaking News, राष्ट्रिय, शिक्षा, सुचना संचार
जाजरकोट :जाजरकोटमा एक जना ब्यक्ति भारतमा बेपत्ता भयका छन ।जिल्लाको छेडागाड नगरपालीका वडा नं ५ बस्ने बर्ष ४५ का नरिबान टमटा काम को सिलसिलमा भारतको गडुवाल को थलाली देखि बेपत्ता भएका हुन् । उनी संगै भयका साथिहरुले उनी कहि कतै पनि सम्पर्कमा नभयकाेले घरमा पनि उनी संग सम्पर्क नभयकाे घर परिवारले बतायका छन्। घरमा आर्थिक अवस्था निकै कमजोर भयकाे र जमिन पनि थाेरै भयका टमटा राेजगारीकाे लागि एक महिना अगाडि भारत गयका थिय ।  घरमा ४ जनाको परिवार छ, श्रीमती, दुई छोरा र एक बुहारी छन । परिवारले उनिलाई खाेजि गरिदिन आह्वान गरेका छन्।...
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
पाेखरा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ । एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा,मामा,नारायण अधिकारी,कास्की जिल्ला संयोजक सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना मन्तब्य राखेका थिय। अधिवेशनलाई शुभकामना दिँदै प्रमुख अतिथि बाबुराम गजमे...
नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोट प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताएका हुन । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ । १०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ । सबै पा...
राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट सत्ता गठबन्धनका तिनै जना विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट सत्ता गठबन्धनका तिनै जना विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत : राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भएका छन् । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् । अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका...
क्रान्तिकारी युवा संगठन नेपाल, ४ नम्बर प्रदेशले ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

क्रान्तिकारी युवा संगठन नेपाल, ४ नम्बर प्रदेशले ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी  युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले  पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ  ।बिहिवार संगठनले पत्रकार सम्मेलन गर्दै ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेको हाे। संगठनले नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्स गरीने छ ।, विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघसं गरिने छ ।, विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्स गरिने छ ।, वित्तीय सस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित जनसंघर्स गरिने छ ।, करोडौको भ्रष्टाचार गरि विभिन्न सेटिङमा लाख धरौटीमा छुट्ने गरेका भ्रष्टाचारीहरूलाई सामाज...
राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।बिहिवार  बिहान ९ बजेदेखि सुरु भयकाे मतदान दिउँसो ३ बजेसम्म सकिने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० ...
ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
ललितपुर :ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । नापी ,मालपोत र यातायात कार्यालयमा सम्बन्धित निकायले जति निगरानी गरेपनि घुस लिएर कामकाज गर्ने प्रचलन भने राेक्न सकेको छैन ।...
सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बिद्यार्थी  संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय  घेराउ गरेकाे छ।मिलन राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो । प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन खारेज गर लगायत नार...