६ जेष्ठ २०८३, बुधबार

राष्ट्रिय

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्...
अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : ८ वर्ष अघि अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका काभ्रेका अजित मिजारले न्याय नपाय सम्मा विभिन्न दलित संगठनहरुले संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेका छन ।मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान  गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म ...
एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् । जस मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, ...
बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यक्रता हरुले बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलेर कार्वाही गरेका छन  ।क्रान्तिकारी  कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो खबर प्राप्त भयकाे छ । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै र आर्थिक हिनामिना गरियकाे भन्दै कालाेमाेसाे दलि कार्वाही गरियकाे बताएको छ । केसिलाई कार्वाही किन गरियकाे भन्ने बिषयमा  पार्टी जिल्ला कमिटीले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । र यदि नसच्चियमा थप कार्वाही बढाउने विज्ञप्तिमा भनियकाे छ । ...
अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : अखिल नेपाल शिक्षक संगठन,कर्णाली प्रदेशकाे दाेस्राे प्रदेश सम्मेलन सम्पन्न भयकाे छ ।शनिवार कर्णाली प्रदेशको बिरेन्द्रनगरमा भयकाे सम्मेलनमा  संगठनका केन्द्रीय अध्यक्ष लछिराम ढकाल, उपाध्यक्ष रुद्र केसि , कर्णाली प्रदेशका सह इन्चार्ज सिंङ बहादुर बुढा, केन्द्रीय सदस्य ललित रावल लगायतको  उपस्थितिमा भयकाे सम्मेलनले हरिलाल महताराकाे अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ । संगठनले प्रदेश अन्तर्गतका जिल्ला हरुमा फाल्गुन महिना भित्र जिल्ला सम्मेलन गर्ने र सबै जिल्ला र स्थानीय तहरुमा शिक्षा लगायका क्षेत्रमा भयका चरम लापरबाही र बिकृतिका  बिषयमा तत्काल ज्ञापनपत्र बुझाउने निर्णय भयकाे संगठनका प्रदेश कमिटि सदस्य टेक बहादुर मल्लले बताउनु भयाे ।...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं : गत पुस २७ दाङ जिल्लाको भालुवाङमा बस दुर्घटनामा परी निधन  भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियकाे छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका पाण्डेयकाे पार्थिव शरीरमा मंगलबार  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले पार्टीको झन्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिय। मंगलबार दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएकाे अध्यक्ष पाण्डेयकाे पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला याेगी, छाेरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरू, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा...
अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल  (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्,(सिटिइभिटि)लाई २ बुद्दे ज्ञापनपत्र बुझायकाे छ ।आइतबार सिटिभिटिका संयोजक डिबि शाहीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ  ", स्तर निर्धारण महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल–शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण–पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो आएको घटना...
डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य "किरण"ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् । गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो । नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ ...
भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : २०८० पौष २७ गते राति करीव १०:३० बजेतीर दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा भएको बस दुर्घटनामापरि इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक हुनुहुन्थ्यो ।इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहनु भएका प्रा.डा. पाण्डे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी भएर फर्किने क्रममा उहाँ सवार बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिक...