११ श्रावण २०८१, शनिबार

बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यक्रता हरुले बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलेर कार्वाही गरेका छन  ।क्रान्तिकारी  कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो खबर प्राप्त भयकाे छ ।

बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै र आर्थिक हिनामिना गरियकाे भन्दै कालाेमाेसाे दलि कार्वाही गरियकाे बताएको छ । केसिलाई कार्वाही किन गरियकाे भन्ने बिषयमा  पार्टी जिल्ला कमिटीले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । र यदि नसच्चियमा थप कार्वाही बढाउने विज्ञप्तिमा भनियकाे छ ।