९ बैशाख २०८३, बुधबार

विचार

नेपालमा भएको जिनजी नामको आन्दोलन के हो ?

नेपालमा भएको जिनजी नामको आन्दोलन के हो ?

विचार
— आँगेली माईला ज्योतिषशास्त्र पनि एक विज्ञान रहेछ । यसले पनि केही अनुमान दिने कुरा सत्य मान्नुपर्छ विभिन्न काल समयमा विभिन्न व्यक्तिहरूले भविष्यमा यस्तो हुन्छ भनेर भनेका कुराहरु भएकै छन् । जुन कुरा हरेक धर्म समुदायमा प्रचलनमा छन् वैज्ञानिक हिसाबले पनि ती कुराहरू प्रमाणित हुँदै आएको देखिन्छ । के संसारमा यस्तो अदृश्य शक्ति पनि छ जसले यो संसार चलाइरहेको छ? यस्तो कुरा त हामी परिकल्पना पनि गर्दैनौँ र गर्न पनि नपरोस् भन्दछौँ । यसलाई यसरी भनौँ "वास्तविक योजना बनाउनेहरूले केही न केही अनुमानकै भरमा आफ्ना योजनाहरू कार्यान्वयनमा लिएर आउने रहेछन्" विकसित र ठूला मुलुकहरू आफ्नो योजना कुनै पनि हालतमा सफल बनाएर छोड्छन् र त अहिले यति विकसित छन् । जति विकसित हुँदै गयो त्यति ठूला संकटहरु आउने गर्दछन् आफ्नो संकट टार्नको लागि अरुलाई प्रयोग गर्नु शक्ति राष्ट्रहरूको सामान्य खेल हो। हामी नेपालीहरू कति अभ...
प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

प्रधानमन्त्री ओलिले राजिनामा दियका छन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए। आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्। जेन - जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।...
जनयुद्धमा बाबा गुमाएकी छोरीको अनुत्तरित प्रश्न

जनयुद्धमा बाबा गुमाएकी छोरीको अनुत्तरित प्रश्न

विचार
- जानुका धमला छोरी अनुपमा भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छिन । बाल्यकालमा शान्त स्वभावकी छोरी यो उमेर समुहमा प्रवेश गरेपछि निकै उत्सुक र जिज्ञासु भएकी छे । घरका प्रत्येक सरसामानसंग उसको अनौठो सामीप्यता छ । कोठामा रहेका हरेक सामानको बारेमा जस्तै भित्तामा ईन्लार्ज गरेर राखिएका २ वटा ठूला फोटोको बारेमा पनि ऊ अनौठा अनौठा प्रश्न गर्छे मसंग । हुन त देशमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष पुगिसक्यो नि । अहिलेसम्म यसको चित्तबुझदो उत्तर नपाएर पनि होला त्यो बाबाको ए के ४७ राइफल बोकेको फोटो र उसले नपत्याउने अनुहारमा ईन्लार्ज गरिएको बाबा आमाको फोटोको बारेमा खासै बोल्दिन आजकाल । नसोधेको होइन उसले यस अघि बालसुलभपनको आवाजमा त्यो बन्दुक बोकेर खिचेको फोटो कसको हो भनेर । तर मैले दुई चार पटक झर्केर उत्तर दिएपछि भने उसले फेरि सोध्ने आँट गरिन । असरल्लै छन् विगतका यादहरु । कहाँबाट कसरी पो टिपौँ खै ...
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट ...
पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीले आज पत्रकार सम्मेलनमा के के भनिन् ? पुर्ण पाठ.. नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु । देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथ...
मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्। 'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।...
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज सम्भावना र चुनाैति  विषयक बृहत बिचारगाेष्ठि तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समरजंग लगायत थुप्रै बामपंथी नेता बुद्धिजीवी, लेखक,र राजनैतिक बिश्लेषकहरुकाे सहभागिता रहने आयाेजकले बताइएको छ । स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महा...
नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ : नेपाल नागरिक पार्टीका केन्द्रीय उपाध्यक्ष दिपक काेइराला समाजवादी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! उपत्यका केन्द्रीकृत जनअभियान टिम अन्तर्गत आज पार्टीकाे काठमाडौंकाे अभियान टिमले काेईरालालाई कलंकीमा एक कार्यक्रम गरेर पार्टीमा समाहित गरायकाे हाे ।उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा काठमाडौं अभियान टिम ईन्चार्ज माधव गाैतम ( विनयराज ), पाेलिटब्युराे सदस्य तथा अभियान टिम संयाेजक रेडियम सिंह,केन्द्रीय सदस्य तथा मजदुर नेता शिवि बस्याल,पार्टीका केन्द्रीय सदस्य तथा पार्टीको सहायक संगठन -समाजवादी युवा संगठनका ईन्चार्ज शाेम पाख्रिन, युवा नेता तथा कलाकार भरत घिसिङ लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयकाे थियाे । पार्टी प्रवेश कार्यक्रममा नेपालीको बर्तमान राष्ट्रिय राजनीति ...
अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षा तथा विज्ञान-प्रविधिमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । साेमबार संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले मन्त्रालयका सचिव चुरामणि पाैडेल मार्फत शिक्षा तथा विज्ञान-प्रविधि मन्त्री रघुजि पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । उक्त संगठनले बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै : "श्री शिक्षा तथा विज्ञान-प्रविधिमन्त्री ज्यू शिक्षा तथा विज्ञान-प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल विषय : ध्यानाकर्षण पत्र । सङ्घर्ष, बलिदान र विजयको गौरवशाली इतिहासको निर्माता अनेरास्ववियू (क्रान्तिकारी) आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको सुनिश्चितताका खातिर अविचलित रूपमा सही विचार, दृष्टिकोण एवम् महान् लक्ष्यसहि...