२०८३ श्रावण २१, बिहीवार

Author: तुफान न्यूज

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा विचार बिहिन शक्तिको लहर चलेकाे बतायका छन । बिहिवार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओेलिले,भने कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा एमाले हुदै केहि ‘भइहाल्छ कि भनेर विभिन्न तत्वलाई लिएर आयौँ,नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाकठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भय पछि फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’ जबजकाे दार्शनिक क्षमता,राजनैनिक क्षमता,वैचारिक क्षमता र रणकाैशलता लाई बचाउन सफल भयाै र हामी अगाडि बढेका छाै। ओलिले थप भने "जन्ताकाे बहुदलिय जनबाद तत्कालीन अवस्थामा सत्यमा र जन्तामा आधारित बिचार थिय...
आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । ...
पशुचाैपायमा “लम्पि स्किन”ले सताउदा किसानलाई सास्ती

पशुचाैपायमा “लम्पि स्किन”ले सताउदा किसानलाई सास्ती

Breaking News, अर्थवाणिज्य, समाचार, स्वास्थ
जाजरकोट ।यतिवेला किसानहरु बिहानै खेतवारिमा देखिन्छन् बैसाख देखि असार मसान्तसम्म सम्म मकैछर्ने ,राेपाई गर्ने, खेतीपातीकाे सिजन हाे, पशुमा लाग्ने "लम्पि  स्किन"’ राेगको सङ्क्रमणबाट  हजारै भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ। भने कयाैमा सङ्क्रमण देखियर थलाेमै थला परेका छन। खेतिपातिकाे लागि गाेरु नै मुख्य किसानका सारथि हुन । एक हल गाेरुलाई पचास हजार भन्दा बढि मूल्य पर्छ । जिल्लाको छेडागाड नगरपालिका वडा न ६ सुवानाउलिमा अहिले जाेत्नका लागि गाेरु नै बिरामि भय पछि , कसरी खेति पाति गर्ने र भ्याक्सिन दिदा पनि राेग निकाे नहुदा  किन्नलाई पनि गाेरु नपाईने अवस्था रहेकाे स्थानीयकाे  गुनासाे रहेकाे छ।,गाउगाउमा सबैका घरमा कयाैँ पशुचाैपायहरु मरेका कयाै बिरामि परेर सिजनकाे खेतीपाती गर्न किसानलाई सास्ती भईरहेकाे छेडागाडबाट सुशील खड्काले जानकारी दिए ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय प...
थाहा छ कि ? छैन: “कविता “

थाहा छ कि ? छैन: “कविता “

Breaking News, कविता, विगन्यूज, विचार, शिक्षा
थाहा छ कि ? छैन ! छिमेकीले सिमाना सारिरहेपछि, कुबचन, दुब्र्यबहारमा पारिरहेपछि, बिनाकारण मुद्दा गरिरहेपछी, बिनाकारण तारिख धाउनु परिरहेपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन !, नलिएको ऋण तिर्नुपरेपछी, समाजको अगाडि बेईज्जत भै गिर्नुपरेपछी, बाबुको अपहरण गरेपछि, आमाको चिरहरण गरेपछि के सोच्ला जवानले? के गर्ला जवानले? थाहा छ कि? छैन !, आफ्नो घर भत्काई दिएपछि, बारीमा आगो लगाई दिएपछि, खसी बाख्रा बलजफ्ति लिएपछि, बन्दुकको कुन्दाले छातिमा दिएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ? छैन ! मलामी गएका दाजुभाई मारिएपछि, जंगल गयका दिदिबहिनी बेपत्ता पारियपछि, पढ्न गयकि छोरी बलात्कार भएपछि, बेहुली ‌ल्याऊन गएको छोरामाथि अत्याचार भएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन ! आफु मालिक अरुलाई दास बनायपछि, पराई फेल आफ्नालाई पास...
छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ । यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...
बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।बारेकोट गाउँपालिकाको १७ औं गाउँ सभाले गाउँपालिको आ.व. २०८०/०८१ को बजेट सार्वजजीक गरेको हाे । सभामा आ.व. ०८०/८१ को कुल बजेट ४५ करोड ६ लाख ३८ हजार ९ सय ७ रुपैया सार्वजनीक गरेको छ, जसमा आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ७ करोड २६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ करोड ७१ लाख, वन तथा वातावरण तर्फ ३२ लाख, सुशासन तथा संस्था विकास तर्फ १ करोड २७ लाख ८८ हजार गरि जम्मा रु १२ करोड ७ लाख ३८ हजार पूजीगत तर्फ सार्वजनीक छ भने, चालु तर्फ ७ करोड २० लाख गरी जम्मा १९ करोड २७ लाख ३८ हजार रुपौयाकाे वजेट गााउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले सभामा सार्बजनीक गरेका थिए। गिरीका अनुसार कर्णाली प्रदेशबाट आउने २५ करोड ७९ लाख विनियोजन हुन बाँकी रहेको छ । सनिवार देखि संचालन भयकाे गाउँ सभा आईतवार सम्पन्न भयकाे थियाे ।...
पशुपतिको जलहरीमा आधा किलो सुन कम

पशुपतिको जलहरीमा आधा किलो सुन कम

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
काठमाडौं ।पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो । पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जलहरी प्रकरणमा आफूहरुले छिट्टै धारणा सार्वजनिक गर्ने बताए । ‘उक्त छानविनमा हाम्रो महासंघको तर्फबाट पनि प्रतिनिधिहरु सहभागी थिए । यस बारेमा हामी छिट्टै आधिकारिक धारणा सार...
“पोलिटिक्स इज डर्टी गेम”

“पोलिटिक्स इज डर्टी गेम”

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो ।’ त्यही बीचमा नजिकैको कोठाबाट आवाज आयो– ‘मैले तपाईंलाई कतिपटक भनिसके, यसपटकको शुक्रवार छोरालाई पौडी खेल्ने बेला लगाउने कपडा अनिवार्य चाहिन्छ भनेर ? कसलाई चाहिया हो, कसले किन्नुपर्ने हो ? आफैँ–आफैँले विचार गर । मलाई कसैले तनाव नदेउ।’ मैले छोराको अनुहारतिर हेरे। जबाफको प्रतीक्षामा ऊ मलाई नै हेरिरहेको थियो । अब जबाफ के दिने हो ? म अकर्मण्य र निरुत्तर भावमा अलमलिएको देखेर उसले नै मौनतालाई तोडेर भन्यो– ‘ड्याडी, तपाईंले राजनीति गर्छु भन्नुभा’ होइन र ? अनि तपाईंले गरेको ...
काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...