११ श्रावण २०८१, शनिबार

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा विचार बिहिन शक्तिको लहर चलेकाे बतायका छन ।

बिहिवार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओेलिले,भने कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा एमाले हुदै केहि ‘भइहाल्छ कि भनेर विभिन्न तत्वलाई लिएर आयौँ,नेकपा भन्ने फेरि बनायौँ ।

त्यसबाट नराम्रोसित भित्तामा नाकठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भय पछि फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’ जबजकाे दार्शनिक क्षमता,राजनैनिक क्षमता,वैचारिक क्षमता र रणकाैशलता लाई बचाउन सफल भयाै र हामी अगाडि बढेका छाै।

ओलिले थप भने “जन्ताकाे बहुदलिय जनबाद तत्कालीन अवस्थामा सत्यमा र जन्तामा आधारित बिचार थियाे, राष्ट्रिय ,अन्तर्राष्ट्रियताका आधारमा माैलिक विचार थियाे। याे नै उत्तम बिचार भयकाे ओलिले दाबि गरे ।