६ माघ २०८१, आईतवार

स्वास्थ

डाक्टर पढ्ने छाेरा बिरामी हुदा कराेडाै खर्च लाग्ने भय पछि बाबाले गरे सहयाेगकाे अपिल

डाक्टर पढ्ने छाेरा बिरामी हुदा कराेडाै खर्च लाग्ने भय पछि बाबाले गरे सहयाेगकाे अपिल

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको कुशे गाउपालिका वडा न. ४ निवासी कृष्ण शाही काठमाडौंको "नेपाल आर्मी स्वास्थ्य बिज्ञान प्रतिष्ठान " मा MBBS दोश्रो वर्षमा अध्यनरत जेहेन्दार र लगनशील बिद्यार्थी हुन। केही महिना देखि सिकिस्त बिरामी भएका शाहिलाई उनका आफन्तहरुले लाखौं खर्च गरेर नेपालका सबै अस्पताल धाएर पनि उपचार गर्न रोगको एकिन नभएकोले हाल  "राजीव गांधी क्यान्सर हस्पिटल नयाँ दिल्ली" मा रिफर गरेको छ । उनकाे उपचार का लागि कराेडाैं भन्दा माथि खर्च  लाग्ने डाक्टर हरुले  सुनाय पछि  बिरामी शाहीलाई बचाउनका  लागि आफन्त र मनकारी सबैलाई सहयाेगकाे गरिदिन उनका बुवा दिप बहादुर शाहिले सामाजिक संजाल मार्फत आह्वान गरेका छन । तपाईं हरुकाे सानाे -सानाे सहयाेगले बिरामी शाहिलाई बचाउ मनकारी सबैले तल उल्लेखित नाम र बैंक खातामा रकम जम्मा गरि सहयोग गरि "कृष्ण शाहि बचाऊ अभियानमा" सहभागिताकाे लागि अनुराेध गरियकाे हाे । खाता व...
यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि  सहयाेगकाे अपिल गरियकाे छ । यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र  समाजमा १२ महिना गाउँ...
घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न. ७ समाकोटका अन्दाजी ४५ बर्षका निम ब सिंहको कामको शिलशिलामा भारतको गौरिकुन्ड भन्ने ठाउमा घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयकाे छ । भारतमा राेजगारीकाे सिलसिलामा गएका सिंह लामाे समय भारतकाे गाैरिकुन्ड भन्ने ठाउमा बस्दै आफ्नो जिविका चलाईरहेका थिय । घाँस काटने क्रममा चिप्लिएर भिरबाट लडे पछि टाकाेमा गम्भीर चाेट लागेपछि सिंहकाे मृत्यु भयकाे त्यहाबाट धन बहादुर सिंह ले तुफान न्युज डटकमलाई जानकारी दियका दिय।...
मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं ८ कि पशुपति चन्द आफ्नो जिविकाे पार्जनकाे लागि मिल चलाउने क्रममा उक्त मिलमा परेर सिकिस्त घाइते भयपछि हेलिकप्टर मार्फत काठमाडौं उद्धार गरियकाे छ । नलगाड नगरपालिकाकाे आर्थिक सहयोग र जाजरकोटजिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, कर्णाली BBC संवाददाता प्रकाश पन्तको समन्वयमा कैलाश यर लाइन्सद्वारा घाइते पशुपति चन्द लाई काठमाडौ वीर हस्पिटलमा उद्धार गरियकाे हाे । घाईते चन्दकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईयकाे छ।...
जाजरकोटमा उच्च रक्त श्राप पछि सुत्केरीको मृत्युु

जाजरकोटमा उच्च रक्त श्राप पछि सुत्केरीको मृत्युु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा न.७ समाईलामा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका वडा न. ७ समाईला की अन्दाजी ३५ वर्षीया जानुका नेपाली रहेको जिल्ला समन्वय समिति जाजरकोटकी सदस्य विनिता नेपालीले जानकारी दिईन् । घरमै सुत्केरी भएकी नेपालीको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुझिएको छ । विहीबार विहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।...
स्वास्थ्य सेवा बिभाग खरिद शाखाका  प्रमुख डा.सुरेन्द्र चाैरासियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालाेमाेसाे

स्वास्थ्य सेवा बिभाग खरिद शाखाका प्रमुख डा.सुरेन्द्र चाैरासियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालाेमाेसाे

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आज विहान निवासबाट कार्यालय जाने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । डा. चौरसियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँगको मिलेमतोमा गरिब ११ करोड कमिसन खाएर १९ करोडको म्याद सकिएको आइरन चक्की खरिद गरेको, सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले, शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरतलगायतका ८ आरोप लगाएको छ । सोही ठाउमा स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई कारवाही किन ? भन्ने शिर्षक राखेर छरिएको पर्चामा त्यसका...
काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।...
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
सुर्खेत।राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश र प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयको छ। साेमबार संगठनले प्रदेश अस्पताल कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा,रक्तदान कार्यक्रम आयोजना गरेको हाे।रक्तदान कार्यक्रम मा प्रगतिशील स्वास्थ्यकर्मी महासंघ का प्रदेश अध्यक्ष कलम थापा, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन की केन्द्रीय सचिव मेनका संञ्ज्याल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश का प्रदेश अध्यक्ष तारा रिजाल लगायल अन्य स्वास्थ्यकर्मी तथा सुभेच्छूकहरुको सहभागीता रहेको थियो।उक्त रक्तदान कार्यक्रम मा ३५ भन्दा बढि पुरुष र एक जना महिलाले समेतले रगत दान गरेको राष्ट्रिय प्रगतिशील संगठन जिल्ला कार्यसमिति सुर्खेत का अध्यक्ष निर्मल...
अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह "समरजंग" लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे । भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्म...
जिल्ला अस्पताल जाजरकोटमा थाईराइड उपचार सेवा सुरु

जिल्ला अस्पताल जाजरकोटमा थाईराइड उपचार सेवा सुरु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट ।जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् । अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा.भारतीले बताईन् । जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेका विरामीहरु निकै खुशी भएका भएका छन् । ५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए । हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आव...