
डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकि छिन ।
काठमाडौं । सिभिल अस्पतालकि डाक्टर सुस्मिता पाठक ललितपुरको ईमाडाेलमा मृत अवस्थामा भेटियकि छिन् । जनकपुर घर भयकि उनि सिभिल हष्पिटलमा काम गर्दै आयकि मृत अवस्थामा भेटियकि प्रहरीले जनायकाे छ ।
प्रहरीले फेला पारेकाे उनकाे माेबाईलमा अत्यधिक अाैषधि सेवन स्प्रे गरेकाे भिडियोमा देखायकाे छ ।
सुसाईट नाेट समेत फेला पारेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनायकाे छ ।...