क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ
सुर्खेत : क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले प्रदेश भित्र का तमाम समस्या हरुको बिषय मा संघर्ष का कार्यक्रम घोषण गर्दै पत्रकार सम्मेलन सम्पन्न भएको गरेकाे छ ।बुधबार सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि १२ बुद्दे संघर्षका कार्यक्रमहरु घाेषणा गरेकाे हाे । गत पुस ३ गते संगठनको केन्द्रीय कमिटिले प्रधानमन्त्री समक्ष २० बुद्दे माग पत्र पठायकाे थियाे ।उक्त मागहरुमा सरकारले अटेर गरे पछि र कार्यन्वयन नभय भछि संगठनले काठमाडौं लगायतका ठाउँ हरुमा प्रदर्शन तथा संघर्षका कार्यक्रम हरु गर्दै आयकाे छ ।
मागहरु :
१)देश को आर्थिक अवस्था टाट पल्टिने अवस्था मा पुग्दा समेत जनप्रतिनिधिहरुले विभिन्न २८ देखि ३० प्रकार का भत्ता खाने प्रक्रिया का विरुद्ध संघर्ष गर्ने।
२) जनप्रतिनिधि हरुले योजना मैले हालेको भन्दै योजना को कुल बजेट को ५ देखि १०% सम्म कमिसन लिने गरेको ले यस्तो कार्य का विर...