३१ असार २०८२, मंगलवार

मनाेरन्जन

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते  हुने

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते हुने

मनाेरन्जन, समाचार
काठमाडौं/ राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिब खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए । संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेक...
प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जम्यो

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जम्यो

मनाेरन्जन, समाचार
काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म त आएँ रोधिमा मायालुको खोजिमा ”बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जमेको छ । काठमाडौं को चिसापानिमा हास्य कलाकार उत्तम कोदेले सन्चालन गरेको सुटिङ घरमा भिडियोको छायांकन कार्य सम्पन्न गरिएको हो । भिडियो छायांकनमा नृत्य निर्देशक सुरेश पाण्डे तथा क्यामेरामा रामेश्वर हुमागाईको टिमले कार्य गरेको छ भने निर्देशन मिलन आले मगरको रहेको छ त्यस्तै श्रृंगारमा रवि के.सी र ब्यवस्थापनमा डि.बि.पराजुली रहेका थिए । धनेश्वर फिल्मस्को ब्यानरमा बनेको यो भिडियो धनेश्वर फिल्मस्कै अफिसियल युट्युब च्यानलबाट केहि दिनमा सार्वजानिक गरिने भएको छ । भिडियोमा मुख्य भुमिकामा बिष्णु श्रेष्ठ र शुस्मा धमला देखिएका छन् भने सरोज वली , सिर्जना गजमेर , हरिशरण थपलिया , दुर्गा ओझा न्यौपाने, रुम्बा सोल्टी लग...
सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

मनाेरन्जन, समाचार
काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य ,नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको मिलन गराउने उदेश्यले नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको बृहत वनभोज कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीको गणेश मन्दिर क्षेत्रमा रहेको पिकनिक स्थलमा आयोजना गरिएको कार्यक्रममा सिन्धुपाल्चोकका प्रभावशालि माओवादी नेताहरु प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध),बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद),बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेश सांसद सरल सहयात्री ,बागमती प्रदेश सांसद अमृता नेपाल,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज केशव नेपाल,सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी बिवेक, वाईसिएल...
एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी मेरो संसार” बोलको गीतमा एकैपरिवारलाई अभिनय गराएका छन् । यो गीतको भिडियो अधिकारी आफैंले निर्देशन गरेका हुन् । नित्याशिवाको स्वर, बाबुल गिरीको संगीत, राजिव शाहको मास्टर मिक्सिङ र एरेन्ज रहेको “आमा तिमी मेरो संसार” बोलको गीतको भिड्यो राजन श्रेष्ठ अफिसियल च्यानल बाट रिलिज गरिएको हो । कथामा आमा बाबा लाई बृद्धाश्रम लगेर छोडने प्रवृती लाई उतारिएको छ । भिडियोमा गायिका नित्याशिवा, भिडियो सम्पादक ॐ खड्का , सुनिता कोइराला , आमाको भुकिमा गायिका नित्याशिवाकै आमा माया कटुवाल बैनी सुनिता कोइराला र छोरी दिप्सिका कोइराला, सजिना लामिछाने र भिडियो सम्पादनमा २ दशक काम गरेका अर्जुन पोखरेलको पनि अभिनय रहेको छ । https://youtu.be/Ax8jkUiTUlg?t=319...
तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते  बिशेष प्रदर्शन हुँदै

तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते बिशेष प्रदर्शन हुँदै

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र ‘ग्याल्बो राजा’को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ । सांस्कृतिक संस्थान ,राष्ट्रिय नाचघर जमलमा निर्देशक विनायक तामाङ निर्देशित तामाङ भाषाको चलचित्रको बिशेष प्रदर्शन गर्न लागिएको हो । कालिदेवी मिडिया हासउले संगीता तितुङको कथामा यो फिल्म निर्माण गरेको हो । फिल्ममा विनायक तामाङ, अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् । फिल्ममा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ । फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् । फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर भरेका छन् । ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब...
बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको आवश्यक तयारी पुरा भएको आयोजक पक्षले जानकारी गराएको छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले जानकारी गराएको हो । अघिल्लो बर्ष सम्म स्थानिय सरकार अन्र्तगत समिति बनाएर स्थानियलाई सदस्यको रुपमा मात्र कार्यगर्न दिने गरेको भए पनि यसपालि स्थानियबाटै समिति बनाएर स्थानिय सरकार र सम्बन्धित निकायहरुलाई पदेन सदस्य रहने ब्यवस्था गरि यो बर्ष बालाजु बाइसधारा मेला व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा स्थानिय समाजसेवी गौतम प्रजापतिलाई दिईएको छ । मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले आफ्नो तर्फबाट गर्नुपर्ने काम पुरा गरेको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रज...
सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

मनाेरन्जन, समाचार
काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् । प्रतिनिधि सभाकी उप—सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत समाजसेवी,मिडियाकर्मी तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । “अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यत्रममा प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए । तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक वाइबाको “ब्रेल्...
तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना

तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना गरेर सन्चालनमा ल्याईएको छ ।  एक कार्यक्रम बिच सेलोघरको समुद्घाटन गर्दै हराउँदै गएको संस्कार,संस्कृति र मौलिकतालाई जोगाउन हाम्रो सेलोघर मार्फत बिभिन्न कार्यक्रमहरु ल्याईने जानकारी गराईएको छ । तामाङ गीत संगीत क्षेत्रका पहिलो गायक तथा सेलो सम्राटका नामले परिचित चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा हाम्रो सेलो घरको समुद्घाटन तथा हाम्रो सेलोघरको पहिलो प्रस्तुतिको रुपमा ल्याईएको “ घर परिवार छोडी परदेशिनुको पिडा” शिर्षकको फापारे जुहारीको सार्वजानिक गर्ने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । हाम्रो सेलोघरका संचालक तथा नमोबुद्ध न्युजका प्रकाशक छेडुप तामाङको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, तामाङ डाजाङका फुल कुमार बोम्जन, मोटिभेसनल स्पिकर बिकास देव योन्जन, मिस तामाङ आ...
युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे । गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय । आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा...
अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
चितवन :भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० सुरू भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसको उद्घाटन गरे।बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले पहिलो पटक अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गरेको हो। २०७८ र २०७९ सालमा प्रदेश स्तरीय खेलकुद आयोजना गरिएकोमा यस वर्षदेखि अन्तर प्रदेश खेलकुद सुरू गरिएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका प्रतियोगिता सञ्चालन हुनेछन्। आइतबार उद्घाटन कार्यक्रममा बैकुण्ठ मानन्धरसहितका चार जना ओलम्पियनहरूले ओलम्पिक टर्च बालेका थिए।खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता भने शनिबारबाटै सुरू भइसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भइरहेको अन्तर प्...