२०८३ असार १०, बुधवार

राजनीति

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह "समरजंग" लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे । भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्म...
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रके बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा बैंठक संचालन भयकाे हाे ।नेकपा माओवादी केन्द्रकाे बिशेष आधार क्षेत्र मानिने कर्णालीमा तीन महिने अभियानको तयारी गरियकाे कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्। अध्यक्ष केसीका अनुसार भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ । घर घरमा माओवादी,जन जनमा माओवादी भन्ने मुलनाराका साथ जनतासंग माओवादी बिशेष रूपान्तरण अभियानको थालनी गरिएको अध्यक्ष केसीले बताइन । पछिल्लो समय खस्कदो संगठन निर्वाचनमा आश्चर्यजनक परिणामलाई ख्याल गर्दै अभियान सुरू गरिएको बताइएको छ । संगठन सुदृढीकरण गर्...
महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।कुशे गाउपालिका वडा न १ स्याक्रिमा राज्यद्वारा मारियका खडक बहादुर चलाउने (तेज)काे २५ ओैं स्मृति सभा सम्पन्न भयकाे छ । शनिवार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटका ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटका संयाेजक पदम हमालकाे विशेष उपस्थितिमा र सहिद तेजका बुवा शेर बहादुर चलाउने (शिखर) र वडाका जन प्रतिनिधि लगायत आम समुदायको उपस्थिति स्मृति सभा सम्पन्न भयकाे हाे । २२ बर्षकाे युवा अवस्थामा खडक चलाउने तेजकाे तत्कालीन जनयुद्धको समयमा २०५५ साल भदाै २ गते पजारु गाबिसकाे डाडाँगाउमा छलफलमा बसिरहेको अवस्थामा डाडाँगाउ प्रहरीले घेरा हालि हत्या गरेकाे थियाे । हत्या पछि बदला भावका साथ खडक चलाउनेका बुवा शिखर र बहिनी दुर्गा चलाउने (बदला ) जनयुद्धमा समाहित भयका थिय । ...
रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
रामेछाप ।तत्कालीन जनयुद्धको वेला २०६० साल साउन ३२ गते आजकै दिन रामेछाप जिल्लाको दाेरम्बामा २१ जनाकाे सामुहिक हत्या भयकाे थियाे ,साेहि  दोरम्बा हत्काकाण्डको २१ औं स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिदहरुको शालिकमा अबीर र माल्यार्पण सहित मुठ्ठी उठाई श्रद्धाञ्जली अर्पण गरियकाे थियाे । महान सहिदहरुको स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अटलले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि नबढेसम्म सहिदहरुको सपना पूरा नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले महान सहिदहरुको अधुरा सपना र संघर्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीका सचिवालय सदस्य ...
काभ्रे चैतन्य बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकाे ईकाइ कमिटी गठन

काभ्रे चैतन्य बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकाे ईकाइ कमिटी गठन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी काभ्रेपलान्चोक  जिल्लाको  चैतन्या बहुमुखी क्याम्पसमा २३ सदस्यीय मुल ईकाइ संगठन समिति गठन गरेको छ। बिहिवार संगठनकि जिल्ला संयोजक शोभा सेन्चुरिको संयोजकत्वमा ,विशेष अतिथि जिल्ला संयोजक माधब गौतम, प्रदेश सदस्य प्रदिप अस्तानी, प्रदेश सदस्य तथा महाभारत गा.पा इन्चार्ज असल मोक्तान जिल्ला सदस्य तथा काभ्रेको पत्रकार नकुल चौलागाईंको उपस्थितिमा उक्त संगठन निर्माण गरियकाे महाभारत गा.पा.ईन्चार्ज असल माेक्तानले जानकारी दिय। शैक्षिक रुपान्तरणका लागि बिद्यार्थी जागरण अभियान अन्तर्गत अखिल क्रान्तिकारीले विभिन्न जिल्ला र क्याम्पस हरुमा संगठन निर्माण गरिरहेकाे छ ।...
अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको भेला प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको भेला प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
मकवानपुर ।अखिल(क्रान्तिकारी) मकवानपुर जिल्लाकाे एकता भेला तथा प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न भएकाे छ। शुक्रबार सम्पन्न भेला मकवानपुर जिल्लाकी संयाेजक सन्ध्या देवकाेटाकाे अध्यक्षतामा भइकाे थियाे, कार्यक्रममा अखिल(क्रान्तिकारी)की केन्द्रिय सह-संयाेजक तथा वागमती प्रदेश इन्चार्ज शिलु न्याैपानेकाे प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मकवानपुर जिल्ला इन्चार्ज गगनकाे विशेष आतिथ्यता तथा, अखिल(क्रान्तिकारी)का वागमती प्रदेश संयाेजक उषा किरण "आजाद", मकवानपुर जिल्ला कार्यलय सदस्य शक्ति , जवस फ्याक्सन इन्चार्ज प्रल्हाद गाैतम,अखिल(क्रान्तिकारी) उपत्यका पश्चिम कमान्डर सह-संयोजक विकल्प खत्रि लगायत अन्य जिल्लाका नेताहरुकाे समेत उपस्थितमा उक्त जिल्लाकाे भेला तथा प्रशिक्षण सम्पन्न भएकाे हाे । भेलाले सन्ध्या देवकाेटाकाे संयाेजक र प्रशान्त दाहाल सह-संयाेजक सहित २१ सदस्य जिल्ला सम...
व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

व्यवहारिक र व्यावसायिक शिक्षा नै आजकाे आवश्यक हाे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रारम्भ :बैज्ञानिक , व्यवहारिक र व्यावसायिक शिक्षा प्राप्तिका लागि नयाँ आन्दोलन, छिमेकी देशहरू आज संसदीय अभ्यासमा भएपनि शैक्षिक क्षेत्रमा हेर्नेहाे भने केही उचाइ लिएकाे देखिन्छ ,यता हाम्रो देश नेपालमा S.E.E र +2 अध्यापन गरेका धेरै बिद्यार्थीहरुकाे अवस्था हेर्नेहाे भने साधारण निवेदन लेख्न नसक्ने अवस्थामा देखिन्छ ।याे दुखद कुरा हाे ,मैले याे विषयमा उल्लेख गर्दा बिद्यार्थी भाइ बहिनिहरुकाे आलोचना गर्नमात्र खाेजेकाे हाेईन अलि मिहेनती र लगनशीलता हुनुपर्छ भनेकाे हाे । विगत फर्केर हेर्दा पनि सन १९६०काे दशकमा बहुउद्देश्यीय विद्यालयहरु स्थापना भई विद्यालयहरूमा व्यावसायिक शिक्षाको थालनी भएपनि लामो समयसम्म प्रभावकारी तवरबाट सञ्चालनमा आउन नसकेको इतिहास छ । २०२८सालमा नयाँ शिक्षा प्रणाली सुरु भई माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्तीमा एउटा विषय व्यावसायिक शिक्षा अध्यापन गर्ने गराउने भनियो तर परिनाम मु...
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय । वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त...
अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी चितवनको भेला प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) चितवन जिल्लाकाे एकता भेला,प्रशिक्षण र बैठक सम्पन्न भयकाे छ । बुधबार चितवनकाे सप्तगन्डकी बहुमुखी क्याम्पसमा सविन खड्काकाे संयाेजकत्वमा ३५ सदस्य  जिल्ला संगठन समिति निर्वाचित भयकाे हाे । भेलामा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रिय संयाेजक मिलन राइ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज ध्रुव रावल, अखिल(क्रान्तिकारी) केन्द्रिय सह-संयाेजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्याैपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टि चितवन जिल्ला सह-संयाेजक दुर्गा सुवेदी, अखिल(क्रान्तिकारी) वागमती प्रदेश संयाेजक उषाकिरण "आजात", धादिङ जिल्ला संयाेजक बद्रि,अखिल(क्रान्तिकारी) सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्डका सह- संयोजक विकल्प खत्रि लगायतका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे। भेला सानदार रुपमा सम्पन्न भएकाे नव निर...
माओवादी केन्द्र ले तीन महिने “जन्तासंग माओवादी”अभियान संचालन गर्ने

माओवादी केन्द्र ले तीन महिने “जन्तासंग माओवादी”अभियान संचालन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।माओवादी केन्द्रले तीन महिने "जन्ता संग माओवादी" अभियान संचालन गर्ने भयकाे छ ।जसका  लागि संयोजकहरु तोकेका छ । गत साउन १७ गते देखि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अभियानका लागि संयोजकहरु ताेकियकाे हाे । जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् । सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् । आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए । ‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’ ६ हजार ७४३ वटै वडामा कमिट...