११ श्रावण २०८१, शनिबार

काभ्रे चैतन्य बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकाे ईकाइ कमिटी गठन

काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी काभ्रेपलान्चोक  जिल्लाको  चैतन्या बहुमुखी क्याम्पसमा २३ सदस्यीय मुल ईकाइ संगठन समिति गठन गरेको छ।

बिहिवार संगठनकि जिल्ला संयोजक शोभा सेन्चुरिको संयोजकत्वमा ,विशेष अतिथि जिल्ला संयोजक माधब गौतम, प्रदेश सदस्य प्रदिप अस्तानी, प्रदेश सदस्य तथा महाभारत गा.पा इन्चार्ज असल मोक्तान जिल्ला सदस्य तथा काभ्रेको पत्रकार नकुल चौलागाईंको उपस्थितिमा उक्त संगठन निर्माण गरियकाे महाभारत गा.पा.ईन्चार्ज असल माेक्तानले जानकारी दिय।

शैक्षिक रुपान्तरणका लागि बिद्यार्थी जागरण अभियान अन्तर्गत अखिल क्रान्तिकारीले विभिन्न जिल्ला र क्याम्पस हरुमा संगठन निर्माण गरिरहेकाे छ ।