निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर
काठमाडौं । निलकम लह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर भएको छ ।
आर्थिक बर्ष २०८१/०८२ मा नेपालबाट सबैभन्दा बढि कामदार बैदेशिक रोजगारमा पठाउन सफल मेनपावरको उपाधि पाएको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले बैदेशिक रोजगार बिभागको आई टि मा सेटिङ गरेर अबैधानिक कार्य भएको पाईएको छ ।
निलकम लह्यूमन रिसोर्स प्रा.लि.ले मिति सन् २०२३ /०४/ ०७ अर्थात २०७९ चैत्र २४ गते लट नं. २८४२९२ मार्फत कुवेतको एक कम्पनिमा १५० जनापुरुष र २५० जनामहिलाकामदार पठाउन नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय , बैदेशिक रोजगार बिभागताचाहाल बाट अन्तिम श्रम स्विकृतिको लागि अनुमति पाएको देखिन्छ ।
कुवेतमा रहेको कम्पनि संग २ बर्षको लागि कामदार सम्झौता गरेको यो म्यानपावर कम्पनिले सम्झौता म्याद सकिएको अवस्थामा समेत सोहि सम्झौत ापत्र तथा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त...









