काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ।
रुट १ – बल्खु – कलंकी – बालाजु – नारायण गोपाल चोक – चाबहिल हुदैँ पशुपति पार्किङ।
रुट २ – बल्खु – सातदोबाटो – कोटेश्वर – ऐरपोर्ट हुदैँ पशुपति पार्किङ।
मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।