२०८३ असार १५, सोमवार

समाचार

रवि लामिछाने रुपन्देहीमा, भोलि अदालतमा उपस्थित हुने

रवि लामिछाने रुपन्देहीमा, भोलि अदालतमा उपस्थित हुने

समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् ।   सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही आएका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।   लामिछाने यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । ...
इजरायलले रिहा गर्‍यो ९० प्यालेस्टाइनी बन्दी

इजरायलले रिहा गर्‍यो ९० प्यालेस्टाइनी बन्दी

समाचार
काठमाडौं। इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९ आइतबारबाट रोकिएको छ ।   इजरायलले युद्धविरामपछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने यसअघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो । यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन् ।     टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो । बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् ।     युद्धविरामपछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुवैमा उत्सव मनाएका छन् ।   युद्धविराम घोषणा भएपछि इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सयभन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए । प्यालेस्टाइनी नागरिकह...
राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

समाचार
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।   आज निर्वाचन आयोगमा महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक दल दर्ता भएको हो । दलको चुनाव चिन्हको ग्याँस सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ।   दल दर्ता नं. २०१ कायम भएको छ । ...
अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :नेकपा माओबादि केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा महेश अधिकारीले उम्मेदवारी दिएका छन । आगामी माघ १२ गते बाट सुरु हुने नेतृत्व चयनमा उनले खस आर्य तर्फकाे केन्द्रीय उपाध्यक्ष पदका लागि मनाेनयन दर्ता गरेका हुन । जाजरकोट जिल्लाको छेडागाड -६ पजारुमा जन्मिएका अधिकारीले अनेरास्ववियू ( क्रान्तिकारी ) मा हाल सम्मको निम्न जिम्मेवारी कुशलतापुर्वक निभाएका छन - १) कक्षा - ६ मा पढ्दा ( २०६३ ) मा.बि. इकाई कमिटी अध्यक्ष (२०६३/२०६६) सम्म अध्यक्ष १० कक्षा सम्म , २) कक्षा- ११ -१२ मा पढ्दा ( २०६६- ६९ )जाजरकोट -काठमाडौं  सम्पर्क समिति उपाध्यक्ष ३)काठमाडौँ जिल्ला कमिटी सचिव ४)काठमाडौँ विश्वविद्यालय संयोजक ५)काठमाडौँ विश्वविद्यालय इन्चार्ज ६)जाजरकोट जिल्ला इन्चार्ज र ७)१९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि भयर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आयका अधिकारीले ...
घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा जंगलमा घाँस काट्न गएका एक बालक मृत अवस्थामा भेटियका छन ।जिल्लाको कुशे गाउपालिका वडा नम्बर २ तिमिल्धारा टाेल बस्ने बर्ष १५ का निराेज सिंह बिद्यालयबाट घर फर्केर जंगलमा घाँस काट्न गयका थिय। साेमबार साँझ ५ बजे सम्मा उनका आमा बुवा छाेरा कतिखेर आउँछ भनेर पर्खेर बसेका थिय राति हुदा पनि छाेरा नआयपछि नजिकैको जंगलमा खाेज्न गयकाे वेला छाेरा मृत अवस्थामा भेटिएका हुन। उनी श्री जनकल्याण आधारभूत बिद्यालयमा गुमथलेमा कक्षा ८ मा अध्यनरत ईमानदार र लगनशील बिद्यार्थी थिय ।  ...
भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट भिडियो सामाजिक सञ्जालमा भाइरल

भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट भिडियो सामाजिक सञ्जालमा भाइरल

समाचार
काठमाडौं । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।   प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।   भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।   मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ ।   यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् । ...
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

समाचार
काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत बाहिर आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।   राई पक्राउ परेसँगै हालसम्म तीनजना पक्राउ परिसकेका छन् । ...

बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्रमै दबाब

समाचार
काठमाडौं । पुस मसान्त नजिकिँदै गर्दा नै बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएर धेरैको पाँच प्रतिशतमाथि पुग्ने प्रक्षेपण बैंकरहरूले गर्दै आएका थिए। सोमबारसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।   यसले पनि यो क्षेत्रमा खराब कर्जा बढ्ने क्रममा वृद्धि नै भइरहेको देखाएको छ। गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ४५ बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा औसत ४.७२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात बढेर ७.०७ प्रतिशत पुगेको छ।   दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.२७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २०८१–८२ मा औसत ४.३३ प्रतिशत पुगेको छ।   १६ मध्ये वित्तीय विवरण प्रकाशित गरेका १२ विकास बैंकहरूको औसत खराब कर्जा ५.६ प्रतिशतबाट ब...
महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट : भेरि नगरपालिका जाजरकाेटकाे १६ ओैं नगर सभा सम्पन्न भयकाे छ ।आईतवार भेरि नगरपालिका जाजरकोटकाे सभा भवनमा १६ ओैं नगर सभा तथा ( विधायन - २०८१ )सम्पन्न भयकाे हाे। नगर सभाकाे प्रारम्भमा उक्त सभामा गरिनु पर्ने आचारसंहिता बारे नगर पालिकाका  प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी  दिए संगै  नगर प्रमुख चन्द्र प्रकाश घर्ती काे अध्यक्षतामा नगर उप प्रमुख सीता जैसि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र तेह्रवटै वडाका अध्यक्ष र वडा सदस्यहरुकाे  सहभागीतामा उक्त सभा संचालन भयकाे थियाे । नगर सभाकाे सुरुवातमा विभिन्न ऐन तथा विधेयकहरु प्रस्तुति गरियकाे थियाे। जस अन्तरगत - १- खानी तथा खनिज पदार्थको उत्खनन् विधेयक २०८१, २-भाैतिक पुर्वाधार बिकास तथा व्यवस्थापन विधेयक,२०८१ ३-सामाजिक सुरक्षा विधेयक २०८१ ४-स्वास्थ्य सरसफाइ ऐन- २०७४काे तेस्रो संशोधन,२०८१ ५-सामाजिक सुरक्षा नि...
को हुन् सामाजिक सेवामा सकृय प्रदिप मैनाली ?

को हुन् सामाजिक सेवामा सकृय प्रदिप मैनाली ?

समाचार
काठमाडौं । लाखौं युवाहरु देशमा केहि सम्भावना छैन भन्दै हातमा पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा फोटो खिचेर राज्य व्यवस्था र राजनितिकर्मीलाई भएभरको गालि गर्दे फेसबुकमा पोष्ट गरेर देश छाड्ने लर्को लागेको बेला देशमै सम्भावनाहरुको खोजि गर्दै, आफु आत्मनिर्भर बन्ने तथा आम युवालाई आत्मनिर्भर बनाउन प्रेरणा बनिरहेका एक जुझारु युवा हुन् प्रदिप मैनाली । दिप मन्डला युवा क्लबका सचिब तथा राष्ट्रिय स्वतन्त्र पार्टी तेमाल गाउँपालिकाका सचिब प्रदिप मैनालीको दैनिकी सामाजिक काममा बितेको देखिन्छ । सामाजिक काममा रुचिराख्ने मैनाली चाहे बाढिपहिरोको समय होस या चाहे सरसफाइ होस या त समाजका हरेक समस्या सुन्न र संम्बन्धित ठाउँमा राख्न अग्रसर हुने गर्दछन् । कानुन बिषय अध्ययन गरिरहेका मैनाली चुनावी मिसन ८४ मा रहेको हल्ला चले पनि उनले यो बिषयमा सार्वजानिकरुपमा बोलेका भने छैनन् । पछिल्लो समयको राजन...