कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको तेस्रो दिनको जारी बन्दसत्रमा आज राजनैतिक तथा विधान प्रतिवेदनमाथि समूह छलफल सकिएपछि समूहगत छलफलको सुझाव तथा टिप्पणी राख्ने क्रम सुरु भएको छ ।
महाधिवेशनको बन्दसत्रमा नेकपा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र विधान प्रतिवेदन तथा सचिवालय सदस्य सन्तोष बुढा मगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्तावमाथि सुझाव तथा टिप्पणी संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो ।
प्रत्येक समूहहरुले आ-आफ्नो एकजना समूह लिडर चयन गरेर सुझाव तथा टिप्पणीहरु संकलन गरेका छन् र उक्त समुह लिडरले पालैपालो सुझाव तथा टिप्पणीहरु प्रस्तुत गरिरहेका छन् ।
एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसाबले भोलिसम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुत गर्ने क्रम सकिएपछि...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।
कार्यतालिका अनुसार प्रदेशले कक्षा १० को परीक्षाको लागि आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मङ्सिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।
त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्ब...
सोल — उत्तर कोरियाले बिहीबार लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यअनुरूप ती परीक्षण गरिएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ–उनले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका केसीएनएले जनाएको छ ।
अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको जवाफी प्रतिक्रिया स्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ ।...
चितवन । चितवन ३ मा नेकपा ( एमाले ) ले उम्मेदवारी फिर्ता लिएकाे छ ।बुधबार एमालेका अध्यक्ष केपि शर्मा वलि काे हस्ताक्षर सहित जिल्ला अध्यक्ष राम प्रसाद न्याैपानेकाे उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलय मा निवेदन आयकाे कार्यलय सायक अधिकृत पुर्षाेतम पाैडेलले जानकारी दियका हुन । एमाले केन्द्रीय कार्यलयबाट आयकाे ईमेल भेरिफाई भईसकेकाे पाैडेलले बताय ।
चितवन ३ मा उनी सहित २१ जनाकाे उम्मेदवारी दर्ता भयकाे थियाे ।गठबन्धनका तर्फबाट डा. भाेजराज अधिकारीले उम्मेदवारी दिएका छन । पुर्व कांग्रेस नेता जगन्नाथ पाैडेलले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन । राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि साेहि क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन । एमालेले उम्मेदवारी फिर्ता लिय पनि कसलाई समर्थन गर्ने भन्ने अहिलेसम्म जानकारी दिएकाे छैन । तर कांग्रेस केन्द्रीय सदस्य दिनेश काेईरालाले भन...
काठमाडौं । धादिङ घर भयकि चर्चित बाल कलाकार कमला घिमिरेले गित गायर कमायकाे पैसा जम्मा गरि पक्कि घर बनायर आफ्नी आमालाई सुम्पियकि छिन ।
एकबेला लाेक दाेहरी क्षेत्रमा साेसल मिडियामा एकक्षत्र राज गरेकि उनि गित रेकर्डिङ र लाईभ दाेहरीमा चर्चित बाल कलाकार काे रुपमा चिनिन्थिन ।स्वरमा केही परिवर्तन आयपछि आजभाेलि गाउन छाेडेकि उनिल आफ्नै पाैरखले घर बनायर आफ्नी आमा लाई सुम्पेकि छिन ।...
काठमाडौं । सिभिल अस्पतालकि डाक्टर सुस्मिता पाठक ललितपुरको ईमाडाेलमा मृत अवस्थामा भेटियकि छिन् । जनकपुर घर भयकि उनि सिभिल हष्पिटलमा काम गर्दै आयकि मृत अवस्थामा भेटियकि प्रहरीले जनायकाे छ ।
प्रहरीले फेला पारेकाे उनकाे माेबाईलमा अत्यधिक अाैषधि सेवन स्प्रे गरेकाे भिडियोमा देखायकाे छ ।
सुसाईट नाेट समेत फेला पारेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनायकाे छ ।...
‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!
ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ ।
महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पन...
नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनकाे पूर्वसन्ध्यामा केन्द्रीय समितिकाे १४ औँ पूर्ण बैठक प्रारम्भ भएकाे छ ।
नेकपा महासचिव विप्लवको अध्यक्षतामा आजबाट सुरु भएको बैठकले पार्टीको केन्द्रीय कार्यलय शिवगढीमा यही असाेज २५ गतेदेखि ३१ गतेसम्म हुने नवाैँ महाधिवेशनकाे सम्पूर्ण तयारीको बारेमा जानकारी गराएको छ /
असाेज २५ गते दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यलय शिवगढीमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे नेकपाले जनाएको छ ।
महाधिवेशनमा आउने सबै अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई स्वागत गर्नका लागि विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएका छन्
देशभरबाट जिल्ला जिल्लाका, विभिन्न विभाग, जवसका प्रतिनिधि, पर्यवेक्षक छनाेट गरी आउने क्रम सुरु भएकाे छ ।
वर्षाका बाबजुद पनि खुल्ला रुपमा महाधिवेशनकाे उद्घाटन हुने केन्द्रीय कार्यलयले जनाएकाे छ ।
महाधिवेशनकाे जानकारी दिनकाे ला...
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्।
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्।
अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। रा...