२३ भाद्र २०८१, आईतवार

मानवशास्त्री ओम गुरुङको निधन

३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।

गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो