२३ भाद्र २०८१, आईतवार

बाल गायिका कमला घिमिरे आमालाई घर सुम्पिईन ।

काठमाडौं । धादिङ घर भयकि चर्चित बाल कलाकार कमला घिमिरेले गित गायर कमायकाे पैसा जम्मा गरि पक्कि घर बनायर आफ्नी आमालाई सुम्पियकि छिन ।

एकबेला लाेक दाेहरी क्षेत्रमा साेसल मिडियामा एकक्षत्र राज गरेकि उनि गित रेकर्डिङ र लाईभ दाेहरीमा चर्चित बाल कलाकार काे रुपमा चिनिन्थिन ।स्वरमा  केही परिवर्तन आयपछि आजभाेलि गाउन छाेडेकि उनिल आफ्नै पाैरखले घर बनायर आफ्नी आमा लाई सुम्पेकि छिन ।