२३ भाद्र २०८१, आईतवार

डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकि छिन ।

काठमाडौं । सिभिल अस्पतालकि डाक्टर सुस्मिता पाठक ललितपुरको ईमाडाेलमा मृत अवस्थामा भेटियकि छिन् । जनकपुर घर भयकि उनि सिभिल हष्पिटलमा काम गर्दै आयकि   मृत अवस्थामा भेटियकि प्रहरीले जनायकाे छ ।

प्रहरीले फेला पारेकाे उनकाे माेबाईलमा अत्यधिक अाैषधि सेवन स्प्रे गरेकाे भिडियोमा देखायकाे छ ।

सुसाईट नाेट समेत फेला पारेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनायकाे छ ।