११ श्रावण २०८१, शनिबार

दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु : महरा

दाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङ २ मा रेखा शर्मा लाई जिताउनुहाेस म समाजसेवामा लाग्ने पुर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन ।