३ श्रावण २०८२, शनिबार

राष्ट्रिय

जनयुद्ध दिवस मनाउन समाजवादी कम्युनिस्ट पार्टीको आह्वान

जनयुद्ध दिवस मनाउन समाजवादी कम्युनिस्ट पार्टीको आह्वान

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवस मनाउन सम्पुर्णमा आव्हान गरेकाे छ । आज एक पत्र सार्वजनिक गर्दै पार्टीले ३० ओै जनयुद्ध दिवस भब्य रुपमा मनाउने बतायकाे छ । गत माघ १६- १९ गते सम्म लुम्बिनी प्रदेशको देवदह मा सम्पन्न बिशेष राष्ट्रिय सम्मेलनले श्रमिक कम्युनिस्ट पार्टी नेपाल नाम परिवर्तन गरि "समाजवादी कम्युनिस्ट पार्टी नेपाल" राखेकाे थियाे । उक्त पार्टीले राष्ट्रिय सम्मेलनबाट गरेका निर्णय सार्वजनिक गर्न राजधानी काठमाडौंमा सन्देश प्रवाह कार्यक्रम समेत गर्ने बतायकाे छ ।    ...
नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

नेपालगन्जमा करेन्ट लागेर एक युवकको मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज : बाके जिल्लाको नेपालगन्जमा एक जना युवाको करेन्ट लागेर मृत्यु भयकाे छ । नेपालगंज उप-महानगरपालिका - १८ मा आईतवार अपरान्ह ४ :३० बजे तिर बर्दिया जिल्ला गुलरिया नगरपालिका -७ का १९ वर्षिय राज राठाेरकाे मृत्यु भयकाे हाे । ना ५ ख १४१४ नम्बरको गाडी मर्मत गर्ने क्रममा गाडिको छतमा चढ्ने क्रममा नजिकैको तारले छुयपछि उनलाई करेन्ट लागेकाे हाे । करेन्ट लागे पछि निज राठाेर भुईमा झरे लगतै उनकाे मृत्यु भयकाे प्रहरीले जनायकाे छ ।  ...
स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, स्वास्थ
स्मृतिमा प्रिय भाई नयन - ✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...
माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा मोटरसाइकल दुर्घटनामा हुदा एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो । नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल विहान साडी नौ बजेको समयमा सडक भन्दा ६-७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार मोटर साइकल दुर्घटनामा परि मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङकी ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा रहेका थिए । चालक चनारा पनि गम्भीर घाइते भएको हुदा उनको उपचार नर्सिङहोममा भइरहेको बताइएको छ । मृतक विक चालक चनाराकी फुपु हुन् । पूर्...
जाजरकोटमा एक युवकको मृत्यु

जाजरकोटमा एक युवकको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा एक पुरुषको रहस्यमय मृत्यु भएकोे छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको सनिवार शव फेला परेको हो । शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए । खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोलामा शाहीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । माघ १८ गते बिहानै इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्ट...
श्रमिक कम्युनिस्ट पार्टीको नाम अब समाजवादी कम्युनिस्ट पार्टी नेपाल

श्रमिक कम्युनिस्ट पार्टीको नाम अब समाजवादी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल :  श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे नाम अब समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेकाे छ । पुर्ण बहादुर सिंह "समरजंग" संयोजक रहेकाे श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे नाम बदलिएर समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेकाे छ । गत बैशाखमा माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाट बिद्रोह गरेर वैशाख १७-१८ सम्मा काठमाडौं भयकाे राष्ट्रिय भेलाबाट पार्टीको नाम श्रमिक कम्युनिस्ट पार्टी नेपाल राखेका थिय । माघ १६ गते देखि १९ गते सम्म लुम्बिनी प्रदेशकाे देवदहमा संचालन भयकाे बिशेष राष्ट्रिय सम्मेलनले पार्टीको नाम "समाजवादी कम्युनिस्ट पार्टी नेपाल" राखेको छ । संयोजक प्रणालीमा रहेकाे उक्त पार्टीले अहिले महासचिव , स्थायी कमिटी , पाेलिटब्युराे, केन्द्रीय समिति र केन्द्रीय परिषद साथै प्रदेश कमिटि, प्रदेश परिषद जिल्ला कमिटी, जिल्ला परिषद र तल स्थानीय तह सम्म कमिटी र परिषद रहने  निर्...
उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
सुर्खेत : अखिल क्रान्तिकारीका नव निर्वाचित उपाध्यक्ष अटल आचार्यले राजनिती जिवनमा संगठनको उपाध्यक्ष हुन्छु भन्ने कल्पना समेत नभयकाे अनुभुति ब्यक्त गरेका छन।आज कर्णाली प्रदेशको राजधानीमा आयाेजित मातृ पार्टी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयाेजना गरेकाे बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम उक्त कुरा ब्यक्त गरेका हुन । सम्बाेधनका क्रममा उपाध्यक्ष आचार्यले भने " मैले राजनीति जिवनमा अखिल क्रान्तिकारीको उपाध्यक्ष बन्ने कल्पना समेत गरेकाे थिइन्, म बिद्यार्थी राजनीतिमा ईकाइ कमिटी हुँदै जिल्ला अध्यक्ष र प्रदेशकाे सचिव पद सम्मा रहदा सम्मा तत्कालीन संगठनका अध्यक्ष नरेन्द्र न्याैपानेले केन्द्रीय कमिटीमा मनाेनयन गरिदिय पछि मलाइ थप राजनीतिक सफलता मिलेकाे महसुस भयाे र याे अवसरबाट मैले मेराे संगठनले बिद्यार्थीहरुका माग पूरा गर्ने सवालमा कतै माेडिन्छ कि भनेर निकै चिन्ता बढेकाे थियाे अहिले याे प...
तामाङ समुदायले राष्ट्रिय पर्वका रुपमा साेनाम ल्हाेछार मनाउँदै

तामाङ समुदायले राष्ट्रिय पर्वका रुपमा साेनाम ल्हाेछार मनाउँदै

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । आज सरकारले पनि साेनाम ल्हाेछार पर्वका अवसरमा सार्वजनिक बिदा दियकाे छ ।...
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे कुन पदमा काे निर्वाचित भय मत परिणाम  सहित हेर्नुहाेस :

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे कुन पदमा काे निर्वाचित भय मत परिणाम सहित हेर्नुहाेस :

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा सहमति हुन नसके पछि माघ १२ गते देशै भरिबाट विभिन्न पदका लागि निर्वाचन भयकाे थियाे । संगठनले उमेरकाे हदबन्दी लगायपछि  विभिन्न पदका लागि विभिन्न ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका थिय । निर्वाचन पछि अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भयका छन, उपाध्यक्षमा- अटल आचार्य, विराज थापा, मदन ढकाल,दिपा जैशि,ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भयका छन, महासचिव पदमा रोशन थापा मगर निर्वाचित भयका छन, उपमहासचिव पदमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की,सचिव पदमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, ...
श्रमिक कम्युनिस्ट पार्टीको बिशेष राष्ट्रिय सम्मेलन सुरु

श्रमिक कम्युनिस्ट पार्टीको बिशेष राष्ट्रिय सम्मेलन सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय सम्मेलन सुरु भयकाे  छ । गत बैशाखमा गठन भयकाे पार्टी काे बिशेष  राष्ट्रिय सम्मेलन आज बाट सुरु भयकाे पार्टीका राष्ट्रिय सम्मेलन आयाेजक कमिटी सदस्य विनय राज गाैतम माधवले जानकारी दिए । पार्टी भित्र केहि  अराजक ब्यक्तिहरुकाे निष्कृता देखिय पछि देशै भरिका झन्डै दुई सय भन्दा बढि प्रतिनिधि र प्रवेक्षकहरुकाे सहभागीतामा पार्टीको राष्ट्रिय सम्मेलन आज देखि सुरु भयकाे बतायका छन । माघ १९ गते सम्मा चल्ने सम्मेलन पछि पार्टीका कार्यक्रमहरु सम्मेलन सम्पन्न पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेता विनयराजले बताय ।...