४ श्रावण २०८२, आईतवार

राष्ट्रिय

पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :  भेरि नगरपालिका १ का कम्युनिस्ट सदस्यका रुपमा चिनिएका पुर्व शिक्षक एवम  जिल्लाका ईमान्दार कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित भयका छन ।नेकपा माओवादी केन्द्रकाे  तेश्राे वडा सम्मेलन का अवसरमा आज रानालाई पार्टीका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष ढकविर राना र वडा कमिटीले सम्मान पत्र ग्रहणका साथ  सम्मान गरेकाे थियाे ।सम्मानित हुने राना जाजरकोट जिल्लाका एक ईमान्दार र दरिला कम्युनिस्ट सतिसालका रुपमा चिनिन्छन उनी पुर्व स्थायी शिक्षक पनि हुन अहिले उनी शिक्षकबाट अवकाश भयका छन । उमेरले झन्नै ७० नाघेका राना अझै पनि युवा जाेस र जागर साथ श्रममा हाेमियका हुन्छन । पुर्व शिक्षक रानाले पढायका बिद्यार्थीहरु आज काेहि मन्त्री काेहि उच्च तहका सरकारी कर्मचारी भयका छन भने काेहि विभिन्न पार्टीका नेता भयका छन । आफुलाई सम्मान गरेकाेमा पार्टी कमिटिलाइ खुसि ब्यक्त गर्दै राना भन्छन ´ म सधै श्रमजीवी ...
आज माघ १६ सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

आज माघ १६ सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीम...
नेकपाले काठमाडौंमा ´सि` ब्यापार केन्द्र स्थापना गरेकाे छ

नेकपाले काठमाडौंमा ´सि` ब्यापार केन्द्र स्थापना गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :नेत्रविक्रम चन्द ´विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ´सी व्यापार केन्द्र` स्थापना गरेको छ ।कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे । व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्यागी व्यवसायीहरूको सुझावको आधारमा भएको पनि बताए । यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाल...
गैर राजनीतिक घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गर्दछाैं : समरजंग

गैर राजनीतिक घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गर्दछाैं : समरजंग

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टीको नेपालकाे केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले गैरराजनीतिक षड्यन्त्रकारी घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गरेकाे बताएका छन् । आज उनलेे एक विज्ञप्ति जारी गर्दै हिजो साझ केही अराजनीतिक समुहले श्रमिक कम्युनिस्ट पार्टी नेपाल विघटन भएको मिथ्या समाचारलाई लिएर त्यसको खण्डन गरेका छन् साथै उनलेे आफ्नाे पार्टी पंक्ति नियमित काम रहेको, राष्ट्रिय सम्मेलनकाे तयारीमा जुटेको समेत बताएका छन् । उनलेे पार्टी पंक्तिलाई एकताबद्ध भई नियमित कार्यमा डट्न र भ्रममा नपर्न समेत अपिल गरेका छन् । उनलेे जारी गरेको विज्ञप्ति यस्तो छ : “विचार एवम् क्रान्तिप्रति प्रतिबद्ध जनउत्तरदायी पार्टी श्रमिक कम्युनिस्ट पार्टी नेपालको नाम लिंदै वैचारिक रूपमा- मनोगत, पेटी बुर्जुवा तथा जातीय स‌ङ्कीर्णता बोकेका, दार्शनिक रूपमा- लाललफ्फाजी, राजनीतिक रूपमा अवसरवादी, गलत मह...
धर्मेन्द्र बास्तोलालाई महासचिव चयन गर्दै नेकपा (बहुमत)काे महाधिवेशन सम्पन्न

धर्मेन्द्र बास्तोलालाई महासचिव चयन गर्दै नेकपा (बहुमत)काे महाधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै बिहिवार सम्पन्न भयकाे छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत)काे ) को नवौँ महाधिवेसन माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गरेका थिय। अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने ´दिपक`, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शर...
जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन। बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ । ‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प...
पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन । कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् । अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष ...
सर्लार्हीको मैनाथपुर स्वास्थ्य चौँकीमा निशुल्क आँखा शिविर : ४२७ जनाको आँखा परिक्षण

सर्लार्हीको मैनाथपुर स्वास्थ्य चौँकीमा निशुल्क आँखा शिविर : ४२७ जनाको आँखा परिक्षण

राष्ट्रिय, स्वास्थ
२०८१ माघ ९गते सर्लाही जिल्ला धनकौँल गा,पा,वडा न,४ मैनाथपुर स्वास्थ्य चौँकीमा निशुल्क आँखा शिविर संचालन भएको छ । सहयोगी संस्था तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरहरु नेत्र अधिकृत भुपेन्द्व गौतम, नेत्र साहायक अर्जुन घले, नेत्र साहायक सन्तोष कुमार यादव,नेत्र साहायक संम्झना ठकुरी ,नेत्र साहायक सरिता सिँह राज भर को टोलिले आँखा जाँच तथा आवश्यक सल्लाह सुझाव दिनु भएको थियो । आजको शिविरमा सभाअध्यक्षता सर्लाही जिल्ला धनकौँल गा,पा,वडा न,४ का वडा अध्यक्ष नरेन्द्र राय यादवले गर्नु भएको थियो भने प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली जनतादलका अध्यक्ष हरिचरण साह रहनु भएको थियो । कार्यक्रममा समन्वय ब्यबस्थापन संयोजक उपेन्द्र राय यादव, अनुगमन संयोजक बिजय सहनी निशाद , कार्यक्रम सह संयोजक सुभद्वा भुर्तेल ( खनाल ) रहनु भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यलय प्रहरी बरिष्ठ नायब निरिक्षक नारायण कुमार दा...
अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :नेकपा माओबादि केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा महेश अधिकारीले उम्मेदवारी दिएका छन । आगामी माघ १२ गते बाट सुरु हुने नेतृत्व चयनमा उनले खस आर्य तर्फकाे केन्द्रीय उपाध्यक्ष पदका लागि मनाेनयन दर्ता गरेका हुन । जाजरकोट जिल्लाको छेडागाड -६ पजारुमा जन्मिएका अधिकारीले अनेरास्ववियू ( क्रान्तिकारी ) मा हाल सम्मको निम्न जिम्मेवारी कुशलतापुर्वक निभाएका छन - १) कक्षा - ६ मा पढ्दा ( २०६३ ) मा.बि. इकाई कमिटी अध्यक्ष (२०६३/२०६६) सम्म अध्यक्ष १० कक्षा सम्म , २) कक्षा- ११ -१२ मा पढ्दा ( २०६६- ६९ )जाजरकोट -काठमाडौं  सम्पर्क समिति उपाध्यक्ष ३)काठमाडौँ जिल्ला कमिटी सचिव ४)काठमाडौँ विश्वविद्यालय संयोजक ५)काठमाडौँ विश्वविद्यालय इन्चार्ज ६)जाजरकोट जिल्ला इन्चार्ज र ७)१९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि भयर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आयका अधिकारीले ...
घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

घाँस काट्न गयका बालक मृत अवस्थामा भेटिए

राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा जंगलमा घाँस काट्न गएका एक बालक मृत अवस्थामा भेटियका छन ।जिल्लाको कुशे गाउपालिका वडा नम्बर २ तिमिल्धारा टाेल बस्ने बर्ष १५ का निराेज सिंह बिद्यालयबाट घर फर्केर जंगलमा घाँस काट्न गयका थिय। साेमबार साँझ ५ बजे सम्मा उनका आमा बुवा छाेरा कतिखेर आउँछ भनेर पर्खेर बसेका थिय राति हुदा पनि छाेरा नआयपछि नजिकैको जंगलमा खाेज्न गयकाे वेला छाेरा मृत अवस्थामा भेटिएका हुन। उनी श्री जनकल्याण आधारभूत बिद्यालयमा गुमथलेमा कक्षा ८ मा अध्यनरत ईमानदार र लगनशील बिद्यार्थी थिय ।  ...