जाजरकोटमा :१७ महिनाकाे बालक छाेडेर एक महिला फरार
७ फाल्गुन जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न . ७ धनराशि गाँउ कि एक महिलाले १७ महिनाकाे नावालक छाेरा र ४ बर्षकि छाेरीलाई छाेडेर शनिबार आफू फरार भयकि छिन ।
बारेकाेट गाउपालिका वडा न २ लिम्सा माईति घरमा बस्तै आयकि। २४ बर्षिया बिमला शाहि सिंहले साेहि पालिका वडा न ८ बस्ने काली बहादुर बाेहराले आफ्नी श्रीमती भगायर लगेकाे पति राम कृष्ण सिंहले ले बतायका छन ।
१७ महिनाकाे छाेरालाई साथमा लियर खाेजिकार्य र न्यायका लागि पिडित सिंहले सबैलाई आह्वान समेत गरेका छन अहिले सम्मा उनिहरु कहाँ छन ? पत्ता नलागेको ले सामाजिक संजाल फार्फत सबैलाई खाेजि कार्यकाे लागि अनुरोध गरेका छन । ४ बर्षकाे छाेरि पनि रहेकाे र उनिहरु रात भरि नसुति आमालाई खाेजिरहेकाे बुवा सिंहले बताय ।
सिंह नेकपा बिप्लव निकट अखिल क्रान्तिकारी का पुर्व सचिव र कुशे गाउँ समितिका सेक्रेटरी हुन । हाल कुनै पार्टीमा नभई स्वतन्त्र रुपम...